Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रधानन्यायाधीशविरुद्ध महाअभियोगबाहेक अर्को विकल्प नभएको कांग्रेसको निष्कर्ष

Author Avatar साझा न्यूज 13th February 2022 , 8:38 PM
प्रधानन्यायाधीशविरुद्ध महाअभियोगबाहेक अर्को विकल्प नभएको कांग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगलाई टुङ्गोमा पुराउनुपर्ने बताएका छन् ।

आइतबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यहरुले महाअभियोगलाई टुंगोमा पुर्याउनुपर्ने विषयमै जोड दिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकमा सरकारका प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले महाअभियोग दर्ता भएको औपचारिक जानकारी गराए । न्यायालयभित्र जारी गतिरोध आन्तरिक समझदारीबाटै समाधान होस भन्ने चाहना पूरा हुन नसकेकोले महाअभियोगको विकल्प नदेखिएको प्रवक्ता महत्तले बताए ।

लामो समयदेखि सर्वोच्च अदालतमा देखिएको गतिरोध न्यायालयभित्रकै सरोकारवावाहरुको संवाद र सहकार्यबाट समाधान होस भन्ने चाहना पूरा हुन नसकेको र संवैधानिक निकास दिन प्रतिनिधिसभाका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता गराएको प्रवक्ता महत्तले बताए ।

त्यस्तै बैठकमा एमसीसीलाई पारित गराउनुपर्नेमा एकमत रहेको उनले बताए । बैठकमा विभिन्न विषयमा नेताहरुले धारणा राख्ने क्रम सकिएको र मंगलबार बस्ने बैठकले आवश्यक निर्णय गर्ने प्रवक्ता महतले बताए ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा स्थानीय तहको निर्वाचन, एमसीसी, विधानतः रिक्त भएका र म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाका बिषयमा छलफल हुँदै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी प्रसाईं फेरि पक्राउ

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

मेडिकल व्यवसायी प्रसाईं फेरि पक्राउ

सगरमाथामा झुल्क्यो घाम

सगरमाथामा झुल्क्यो घाम

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

हिमबाढीमा ज्यान गुमाएकाहरुको ६३ प्रतिशतको डिएनए परीक्षण

एसियाली खेलकुद अन्तर्गत ८ सय मिटर दौडमा सोमबहादुर कुमालको राष्ट्रिय कीर्तिमान

एसियाली खेलकुद अन्तर्गत ८ सय मिटर दौडमा सोमबहादुर कुमालको राष्ट्रिय कीर्तिमान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज