Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

युक्रेनको राजधानी सडकमा भिडन्त सुरु, किएभमा रुसी क्षेप्यास्त्र प्रहार

Author Avatar साझा न्यूज 26th February 2022 , 7:09 PM
युक्रेनको राजधानी सडकमा भिडन्त सुरु, किएभमा रुसी क्षेप्यास्त्र प्रहार

काठमाडौं । युक्रेनको राजधानी किभका सडकमा भिडन्त भइरहेको छ । किभमा प्रवेश गरेको रुसी सेनासँग सडकमा भिडन्त सुरु भएको र युक्रेनी सेनाले प्रतिकार गरिरहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएको छ ।

सडकमै भिडन्त सुरु भएपछि युक्रेनका अधिकारीहरूले मानिसलाई सुरक्षित स्थानमा जान भनेका छन् । रुसको भीषण बम र गोलाबारीबीच राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससामु कुनै हालतमा आत्मसमर्पण नगर्ने बताएका छन् । यसअघि उनले देश छाड्न अमेरिकाले गरेको आग्रह अस्वीकार गरेका थिए ।

रुसी हमलामा परी हालसम्म १९८ जना युक्रेनीको ज्यान गइसकेको छ । ज्यान गुमाउनेमध्ये ३ जना बालबालिकासमेत छन् । त्यस्तै, एक हजार ११५ जना घाइते भएको युक्रेनका स्वास्थ्य मन्त्री भिक्टर लियास्कोले जानकारी गराएका छन् ।

रुसी सेनातर्फ समेत ठूलो हताहती भएको युक्रेनले बताएको छ । त्यहाँका अधिकारीहरूले ३५ सय रुसी सैनिक मारिएको दाबी गरेका छन् । युक्रेनको जनरल स्टाफले एक विज्ञप्ति जारी गर्दै रुसका १४ वटा विमान, ८ हेलिकप्टर, १०२ वटा ट्याङ्क, ५३६ सशस्त्र बहान र १५ वटा तोप ध्वस्त पारेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

भारतले दोस्रो लटको राहत सामग्री पठायो

भारतले दोस्रो लटको राहत सामग्री पठायो

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टेक्सासमा भएको गोली हानाहानमा, दुईजनाको मृत्यु

भर्खरै प्रकाशित

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

जनता समाजवादी पार्टीकी सांसद काफ्लेलाई पदमुक्त गर्न सिफारिस

काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सकिने

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज