Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुद्धभुमी नगरपाकिालमा पाचौ मेयर कप र राष्ट्रपति रनिङ शील्ड सूरु

Author Avatar साझा न्यूज 2nd March 2022 , 5:53 PM
बुद्धभुमी नगरपाकिालमा पाचौ मेयर कप र राष्ट्रपति रनिङ शील्ड सूरु

कपिलवस्तु १८ फगुन
कपिलवस्तुको बुद्धभुमी नगरपालिकाद्धारा बुड्ढी खेल मैदानमा आयोजित पाचौ मेयर कप तथा राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सुरु भएको छ । पानसमा दीप प्रज्जवलित गरी प्रतियोगीताको बिधिवत उदघाटन गर्दै लुम्बिनी प्रदेशकी पर्यटन, ग्रामीण तथा शहरी विकास राज्य मन्त्री रिना नेपालले पालिामा पालिकामा भईरहको मेयर कप र राष्ट्रपति रनिङ शिल्डले खेलाडीहरुले अवसर पाईरहेको बताईन ।
उनले यही अवसर मार्फत आफ्नो प्रतिभा देखाउदै पालिका र जिल्ला कै नाम उचो राख्ने काम समेत खेलाडीहरुले गरेको बताईन । उनले लुम्बिनी प्रदेश सरकारले कपिलवस्तुमा खेलकुद सहीत पुर्वाधार, पर्यटन लागतयतका क्षेत्रमा अन्य जिल्ला भन्दा बढी बजेट बिनियोजन गरेको बताईन ।
सो अवसरमा नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले आफ्नो कार्यकाल सकिन लाग्दा पाचौ बर्ष सम्म जारी रहेको यी प्रतियोगीताले खेलाडीहरुले के कस्तो लाभ पाए त्यस्को मुल्यांकन गर्ने बेला आएको बताए । उनले नगरपालिकाले खेल क्षेत्रलाई सूरु देखि नै प्राथमिकतामा राखेको भन्दै जसले गर्दा यहाका खेलाडीले राष्ट्रिय स्तरमा समेत राम्रो प्रर्दशन गरेको बताए । पालिमा गरिएको यस्तो प्रतियोगीताले खेलाडीहरु बिच प्रतिस्पर्धा भई आफनो प्रतिभा समेत देखाउने मौका पाएको उनले बताए ।
कक्षा ८ सम्म आधारभुत तहको मेयर कप र नौ देखि १२ सम्मको राष्ट्रपति रनिङ शील्ड फागुन २१ सम्म चल्ने नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख कृष्ण प्रसाद भट्टराईले बताए ।
प्रतियोगीतमा एथलेटिक्स, भलीबल लगातयका खेल हुनेछन । मेयर श्रेष्ठको अध्यक्षता, शिक्षा शाखा प्रमुख भट्टराईको संचालनमा भएको कार्यक्रममा कांग्रेस नगर अध्यक्ष माधव दामासे, एमाले नगर अध्यक्ष देबीराम बेल्बासे, प्रशासन प्रमुख राजन कुमार पोख्रेल लागतयले शुभकामना मन्तब्य दिएका थिए ।
उदघाटन सत्रमा सहभाग िबिद्यालयका खेलाडीहरुले मार्च पास गर्नुका साथै, नृत्यु, करातको काता प्रर्दशन गरिएको थियो । कार्यक्रममा उप मेयर मीरा थारु बिभिन्न राजीतक दलका नेता, सामाजिक ब्यक्तित्वहरुको समेत सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

जोखिममा गोटिहवास्थित ऐतिहासिक अशोक स्तम्भ

जोखिममा गोटिहवास्थित ऐतिहासिक अशोक स्तम्भ

भर्खरै प्रकाशित

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज