Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

महाराजगंजमा राष्ट्रपति कप र मेयर कप प्रतियोगीता सूरु

Author Avatar साझा न्यूज 10th March 2022 , 5:36 PM
महाराजगंजमा राष्ट्रपति कप र मेयर कप प्रतियोगीता सूरु

कपिलबस्तु, ५ फागुन
कपिलवस्तुको महाराजगंज नगरपालिकामा तेश्रो राष्ट्रपािन रनिङ शील्ड र मेयर कप सुरु भएको छ । जानकी मा.बि को खेल मैदानमा सो प्रतियोगिता शूरु गरिएको हो । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागी खेलकुद ।” भन्ने नारा सहित बिहिबार प्रतियोगिता शुरु गरिएको हो ।
नगरको बार्षिक कार्यक्रम अन्तगर्त शुरु भएको प्रतियोगिताको नगर प्रमुख अब्दुल कलाम खाँले गरेका हुन । प्रतियोगिताले नगरका खेलाडीको प्रतिभा प्रष्फुटनमा सहयोग पुर्याउनेमा प्रमुख खाँले बताए । उनले नगरपालिकाले खेल क्षेत्रको विकासकालागि प्रयास गरेको बताए ।
सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरीले नगरले बिद्यार्थीलाई खेल सँग जोड्न र तिनका प्रतिभालाई प्रष्फुटन गर्ने कार्य गरेको बताए । उनले वडा वडाबाटै खेल गतिबिधी गर्नु बताए । प्रतियोगितालाई अनुसाशित र मर्यादित तवरले सञ्चालन गर्ने कार्यमा सबैको सहयोग आवश्यक रहेको नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख रेश्मीराज अर्यालले बताए। । प्रतियोगितामा १२ बिद्यालयका खेलाडीले २५ खेलमा प्रतिश्पर्धा गर्ने जनाईएको छ ।
नगर खेल समितीका सदस्य शिव प्रसाद गैह्रेको सञ्चालनमा सम्पन्न उदघाटन कार्यक्रममा उपप्रमुख शुभावति कुर्मी, शिक्षा अधिकृत रोशन घिमिरे, प्रशिक्षक राजेश शाक्य, जानकी माबिका प्रअ कृष्ण प्रसाद चौधरी, वडा नम्बर ८ का अध्यक्ष योगेन्द्र केसी लगायतले सम्बोधन गरको थिए । प्रतियोगीता फागुन २८ गते सम्म चल्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज