Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाणगंगामा नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

Author Avatar साझा न्यूज 10th March 2022 , 8:39 PM
बाणगंगामा नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कपिलवस्तु – राष्ट्रिय सभा सदस्य विमला घिमिरेले देशलाई स्वच्छ प्रतिस्पर्धामा अन्तरास्ट्रिय रुपमा चिनाउने महत्वपुर्ण माध्यम खेलकुद भएको हुदाँ विद्यालय स्तरको प्रतियोगिताले गाउँगाउँमा लुकेर रहेको प्रतिभालाई सहयोग पुग्ने बताउनु भयो ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा चौथो नगरस्तरिय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता बोल्दै उहाँले यस्तो बताउनु भयो । खेल क्षेत्रको माध्यमबाट व्यक्तिगत र जिल्लाको पहिचान बनाउन सहयोग पुग्ने बताउदै उहाँले अगाडी भनु भयो ।

राष्ट्रिय सभा सदस्य घिमिरे राष्ट्लाई समृद्ध बनाउन युवालाई स्वरोजगार बनाउन आवश्यक रहेको बताउदै खेलकुदले अनुशासनको विकास गराउने हुर्दा यसलाई पढाइसँगसँगै अघि बढाइनु पर्ने बताउनु भएको थियो । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ जनता मावि पिपराको खेलमैखदानमा बुधबारबाट सुरु भएको खेलमा प्रदेश सांसद विष्णु पन्थीले खेलले विद्यार्थीको शारिरीक, मानसिक तथा संवेगात्मक पक्षको विकास गर्ने बताउदै समग्र विकास भित्र खेलकुदले पनि समृद्ध नगरको आधार निर्माण गर्ने बताउनु भयो ।

जिल्ला खेलकुद विकास समितिका कार्यलय प्रमुख मिन प्रसाद पोख्रेलले वाणगंगा नगरका खेलाडीली जिल्ला, प्रदेश र केन्द्रमा समेत नाम राखेको बताउदै सबै खेलाडीहरुलाई अनुसासन भएर खेल्न आग्रह गर्नु भयो । मेयर मंगल प्रसाद थारुको अध्यक्ष्यता,उपसचिव शिक्षा शाखा प्रमुख बाबुराम भट्राईको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन शिक्षक उज्ज्वल अधिकारीले गर्नु भएको थियो ।

उक्त कार्यक्रममा उपप्रमुख चक्रपाणि अर्याल,प्रशासकिय अधिकृत टेकराज पन्थी,वडा नम्वर २का वडा अध्यक्ष विष्णु पाैडेल, प्रशासन शाखा अधिकृत केशवराज भट्टराई ,लगायत शिक्षक विद्यार्थी खेलाडीहरुको सहभागिता रहेको थियो । २६,२७,२८ तिन दिन हुने खेलमा भलिबल,कबड्डी,एथलेक्टिस र कराते हुने छ जसमा नगरपालिकाका १७ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । कार्यक्रममा माच पास सँगै नाचगान पनि भएको थियो । प्रथम तृतिय र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीहरुका लागि शिल्ड, टफि, मेडल र प्रमाण वितरण गरिने छ । यस्तै राष्ट्यि खेलकुद परिषदको दिक्षान्त कार्यक्रममा दिक्षित भएका खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

पूर्वनगर प्रमुख सिंहको अवस्था अझै अज्ञात

खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

खुनुवा नाकाबाट छ बोरा युरिया र दुई साइकलसहित नेपाली नागरिक पक्राउ

भर्खरै प्रकाशित

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

सीमा विवाद कूटनीतिक माध्यमबाटै सुल्झाउनुपर्छ : सांसद विक्रमसिंह थापा

अनुदानको मलमा पहुँचवालाको हालीमुहाली

अनुदानको मलमा पहुँचवालाको हालीमुहाली

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

कपिलबस्तुमा पेस्तोलसहित तीन जना पक्राउ

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

बल्छी खेल्ने क्रममा दुदुरा घोलामा डुबेर बालकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज