Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

छिमेकी मुलुक भारतको आर्थिक वृद्धिदर ८.७ प्रतिशत

Author Avatar साझा न्यूज 31st May 2022 , 9:35 PM
छिमेकी मुलुक भारतको आर्थिक वृद्धिदर ८.७ प्रतिशत

छिमेकी मुलुक भारतले आर्थिक वर्ष २०२१/२२ मा ८. ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको तथ्यांक सार्वजनिक गरेको छ । भारतको राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार यस्तो तथ्यांक सार्वजनिक गरेको हो । कोरोना महामारीबाट तंग्रिदै गर्दा भारतले उच्च आर्थिक वृद्धिदर हासिल गर्न सफल भएको हो ।

एनएसओले पछिल्लो पटकको समीक्षामा ८।९ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । भारतीय रिजर्भ बैंकले सुरुमा ९.५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । आगामी आर्थिक वर्ष २०२२/२३ का लागि भारतीय रिजर्भ बैंकले ७.२ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ ।

भारतले प्रत्येक तीन–तीन महिना त्रैमासिकमा आर्थिक वृद्धिदर सार्वजनिक गर्दै आएको छ । सार्वजनिक तथ्यांकअनुसार भारतको कुल गार्हस्थ्य उत्पादन पछिल्लो जनवरीदेखि मार्चसम्मको त्रैमासिक अवधिमा ४.१ प्रतिशतले बढेको छ । जुन वर्षको अरु त्रैमासको तुलनामा सबैभन्दा न्यून हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

प्रहरी धरपकडपछि भारतीय युवाको रणनीति फेरियो

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

बाढीपीडितको पीडामा जापानबाट टीका श्रेष्ठको साथ, प्रधानमन्त्री राहत कोषमा २१ लाख सहयोग

भारतले दोस्रो लटको राहत सामग्री पठायो

भारतले दोस्रो लटको राहत सामग्री पठायो

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

जापान : विदेशी नागरिकको आवासीय अनुमति नवीकरण शुल्कमा भारी वृद्धि

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

भारतमा मुख्य धारका सञ्चार माध्यमप्रति अविश्वास बढ्दो

भर्खरै प्रकाशित

सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु

सप्तकोशीमा मोटरबोट पल्टिँदा तीन जनाको मृत्यु

बाँकेमा असोजमा १२७ मुद्दा दर्ता

बाँकेमा असोजमा १२७ मुद्दा दर्ता

दशैँको सराय नाचमा कपिलवस्तुको चन्द्रौटामा सामाजिक सद्भावको उदाहरणीय नमुना

दशैँको सराय नाचमा कपिलवस्तुको चन्द्रौटामा सामाजिक सद्भावको उदाहरणीय नमुना

आज कोजाग्रत पूर्णिमा मनाइँदै, कात्तिक स्नान सुरु

आज दशैँको अन्तिम दिन, महालक्ष्मीको पुजाआराधना गरी समापन गरिँदै

एनपीएलका खेलहरूलाई आइसीसीबाट ‘लिस्ट ए टी-२०’को मान्यता

एनपीएलका खेलहरूलाई आइसीसीबाट ‘लिस्ट ए टी-२०’को मान्यता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज