Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जापानमा कोरोना तिव्र गतिमा बढ्दै

Author Avatar साझा न्यूज 4th August 2022 , 9:02 AM
जापानमा कोरोना  तिव्र गतिमा बढ्दै

-टोकियो, जापान 

विश्वमै सबैभन्दा धेरै कोरोनाका बिरामी पुष्टि हुन थालेको जापानले जुलाई ३ तारिख संक्रमित संख्यामा नयाँ किर्तिमान बनाएको छ । यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार करिव २ लाख ५० हजार जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बुधवार एकैदिन २ लाख ४९ हजार ८ सय ३० जना नयाँ कोरोनाका बिरामी पुष्टि भएका छन् । जापानमा एकैदिन संक्रमित कोरोनाका नयाँ बिरामीको यो संख्या अहिलेसम्मकै धेरै हो । द्रुत रूपमा बढ्दो नयाँ कोरोना संक्रमितको संख्याले तनावपूर्ण चिकित्सा प्रणालीमा चिन्ता बढाएको छ ।

जापानमा लगातार दुई दिन २ लाख भन्दा बढि कोरोनाका संक्रमित पुष्टि हुँदा अघिल्लो दिन मंगलबार २ लाख ३३ हजार संक्रमित भेटिएका थिए । पछिल्लो रेकर्ड संख्यामा कोरोनाका बिरामी थपिंदै जाँदा जापान कोरोना जापानको सातौं लहरको सामना गरिरहेको छ ।

बुधवार टोकियोमा ३८,९४० नयाँ संक्रमितहरु पुष्टि हुँदा ओसाका प्रिफेक्चरमा २४,०३८ जनामा कोरोना संक्रमण पाइएको छ । ह्योगो प्रिफेक्चर जहाँ ११,२०१ संक्रमित दर्ता गरिंदा आइची प्रिफेक्चरमा १७,७७८ जनामा कोभिड सकारात्मक पुष्टि भएको छ ।

बुधवार जापानमा २४ घण्टाको अन्तरालमा कोरोना भाइरसबाट संक्रमित भएका १६९ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार जुलाई २४ सम्म हप्तामा जापानमा ९६९,००० भन्दा बढी नयाँ कोरोनाभाइरसका घटनाहरू पुष्टि हुँदा विश्वमा सबैभन्दा धेरै संक्रमित पुष्टिको किर्तिमान बनेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

टेक्सासमा भएको गोली हानाहानमा, दुईजनाको मृत्यु

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

सुदूरपश्चिममा भूकम्पको धक्का

फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र ट्रम्पका विशेषत दूत सर्जियो गोरबीच भेटवार्ता

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

भर्खरै प्रकाशित

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जाबले लखनउलाई ७ विकेटले हरायो

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

महायज्ञबाट संकलित २३ लाख ८४ हजार बचत

कपिलवस्तु टेक्निकल इन्स्टिच्युटमा प्राविधिक विषयमा भर्ना खुला

कपिलवस्तु टेक्निकल इन्स्टिच्युटमा प्राविधिक विषयमा भर्ना खुला

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

धानको बिउ अभावले किसान चिन्तित, समस्या समाधान गर्न प्रशासनसँग माग

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

भारत–नेपाल सीमामा गुट्खा र जर्दासहित एक भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज