Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाणगंगाका शिक्षा प्रमुख जि.सी ले विद्यालयमा राजनितिक आवरण देखाएर शिक्षक परिक्षा रद्ध गरेको आरोप


बाणगंगाका शिक्षा प्रमुख जि.सी ले विद्यालयमा राजनितिक आवरण देखाएर शिक्षक परिक्षा रद्ध गरेको आरोप

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ५ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा करार शिक्षक नियुक्तिको परिक्षा नगरका शिक्षा प्रमुख खिम बहादुर जि.सी ले चलखेल गर्न खोजेको आरोप लागेको छ । नि.मा.वि अग्रेजी राहत शिक्षकको आज हुने भनिएको परिक्षाको केहि समय अधि अर्थात विहान विषय विज्ञमा शिक्षक संगठनमा आवद्ध शिक्षक हुनुपर्ने भन्दै राजनैतिक आवरण देखाएर परिक्षा स्थगित गरेको व्यवस्थापन समिति अध्यक्ष अमृत चौधरीको आरोप छ ।
यता वडा नं ५ का वडाध्यक्ष दुनिका प्रसाद भुषालले नगरको शिक्षा प्रमुख जस्तो जिम्मेवार व्यक्ति खुलेयाम राजनैतिक आवरणमा देखिनु अस्वभाविक भएको बताउदै परिक्षा निष्पक्ष हुनुपर्ने बताए । यता जि.सी ले यस विषयमा प्रतिकृया लिदा विद्यालय व्यवस्थापन समिति ले ल्याएका विषय विज्ञ प्रति आफ्नो विश्वास नरहेको भन्दै शिक्षक संगठनको आफुले ल्याएको व्याक्ति हुनुपर्ने भन्दै पैसाको लेनदेनको कुरो आएको बताए । विद्यालयका प्रधानध्यापक कामता चौधरी स्वयम शिक्षक संगठनमा अवद्ध शिक्षक रहेको बुझिएको छ । यस विषयले विद्यालयमा राजनितिक किचलो शुरु भएको छ । विद्यालय व्यवस्थापन समितिले भने शिक्षालाई राजनिति मुक्त गर्न र निष्पक्ष बनाउन सुचना प्रकाशित गरि प्रकृयागत तरिकाले प्रतिष्पर्धात्मक ढंगबाट शिक्षक परिक्षा गराउने सहमती अनुसार अगाडी बदेढ्को अवस्थामा कर्मचारी ले नै राजनितिक पुर्वाह शुरु गरेको बताए । यससंगै शिक्षक नियुक्ति प्रकृया पेचिलो बनेको छ ।लुम्बिनी दर्पणबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

बालविवाहविरुद्ध धामीझाँक्री

बालविवाहविरुद्ध धामीझाँक्री

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

गरगहना सफा गर्ने भन्दै ठगी गर्ने तीन जना पक्राउ

गरगहना सफा गर्ने भन्दै ठगी गर्ने तीन जना पक्राउ

भर्खरै प्रकाशित

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुँदै

बालविवाहविरुद्ध धामीझाँक्री

बालविवाहविरुद्ध धामीझाँक्री

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

लुमडी आचार्यको ‘विचरण र अनुभूति’ सार्वजनिक

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री र मन्त्रिपरिषद् हो : नेता पन्त

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २६.८५ अङ्कको गिरावट

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि