Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मेयर पौडेलको अगुवाईमा हाम्रो शक्ति परियोजनाकोे अनुगमन

Author Avatar साझा न्यूज 23rd August 2022 , 6:42 PM
मेयर पौडेलको अगुवाईमा हाम्रो शक्ति परियोजनाकोे अनुगमन

कपिलवस्तु ७ भदौ
दलित सामाजिक विकास केन्द्रको अगुवाईमा कपिलवस्तु नगरपालिकाका ३ वटा वडामा संचालित हाम्रो शक्ति परियोजना कार्यक्रमको अनुगमन गरिएको छ । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलको अगुवाईमा परियोजना अन्र्तगत संचालित २ वटा वडाको २ वटा समुहको अनुगन गरिएको हो ।
केन्द्र र स्विडीस डेभलपमेन्टको साझेदारीमा नगरपालिकाको वडा नम्बर ४, ५ र १२ मा कार्यक्रम संचालित रहेको केन्द्रका निर्देशक रामशरण रैदासले बताए । दलित र महिलाहरुले आफनो अधिकारको प्रयोग र जिवन यापन गरी समतामुलक वातावरण र्सजना गर्न परियोजना संचालन गरिएको हो । परियोजना संयोजक अमिता गौढले केन्द्रको कार्यालय रहेको डंगरीमा संस्था र परियोजना बारे जानकारी गराएकी थिईन ।
३ वडाका कुल ३१ समुह मार्फत कार्यक्रम संचालन गरिने उनले बताईन । परियोजाले दलित र सिमान्तकृत समुदायका महिला युवा र अपांगता भएका ब्यक्तिहरुको सशक्तिकरण गर्ने लक्ष्य रहेको उनले बताईन । अनुगमन टोलीले नगरपालिका वडा नम्बर ५ का बभनी गौतम बुद्ध समुह र नगरपालिका वडा नम्बर ४ पिपरी स्थित विकास आत्मनिर्भर समुहका सदस्यसंग अन्तरक्रिया र छलफल गरेको थियो ।
परियोजनाबाट आफुहरुले धैरै कुरा सिक्ने मौका पाएको समुहका सदस्यलहरुले बताए । उनीहरुले आफुहरुलाई वडा र नगरपालिकाले समेत सहयोग र साथ दिनु पर्ने उनीहरुले माग गरेका थिए । सो अवसरमा मेयर पौडेलले आफुले नगरपालिकाको आर्थिक शैक्षिक पुर्वाधार लगातयका विकासमा लागी परेको बताए । उनले नगरपालिकाले सरकारी बिद्यालयमा कक्षा १० सम्म अध्यनरत बिद्यार्थीको निःशूलक पढने ब्यवस्था गरको र स्वास्थ्य बिमामा लाग्ने ३५ सयको आधा रकम नगरपालिकाले ब्यहोर्ने गरी काम अघि बढाएको बताए ।
उनले नगरपालिको विकासमा सबैको साथ आवश्यक रहेको उनले बताए । अनुमगन टोलीमा वडा नम्बर ४ का अध्यक्ष रबिन्द्र तिवारी, ५ का अध्यक्ष दिरेप चौधरी, १२ का अध्यक्ष ईन्सान अली धुनिया, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य,गैसस महासंघका उपाध्यक्ष जय प्रकाश पाण्डेय, नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ लागतयको सहभागीता थियो । परियोजना २ बर्ष अवधिको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज