Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शशस्त्रद्धारा बाढिले अलपत्र विद्यार्थीको परिक्षा संचालन

Author Avatar साझा न्यूज 27th August 2022 , 1:09 PM
शशस्त्रद्धारा बाढिले अलपत्र विद्यार्थीको परिक्षा संचालन

कपिलवस्तु, ११ भदौ ।
शशस्त्र प्रहरीले बाढिले परिक्षा दिन बञ्चित विद्यार्थीहरुको लागि सम्बन्धित स्थानमै परिक्षा संचालनको व्यवस्थापन गरिदिएको छ । कपिलवस्तुको बाणगंगा ८ मोतिपुर स्थित कोइली नदीमा आएको बाढिले सडक अवरुद्ध हुदा रोकिएका ३५ जना विद्यार्थीलाई परिक्षा केन्द्र सारेर परिक्षा व्यवस्थापन गरिएको हो । मोतिपुर मा.वि.मा केन्द्र रहेको एसइई पुरक परिक्षार्थीहरुको परिक्षा विहान ८ बजेबाट थियो । भलवाड क्षेत्रका परिक्षार्थी परिक्षा दिन विहानै ७ बजेबाट आएर रोकिएका थिए ।

कोइली नदीमा आएको बाढीले परिक्षा रद्ध हुने अवस्था आएपछि शशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण हेडक्वाटरको विपत उद्धार टोलीले नदी पारि नै रहेको कपिल धाममै परिक्षा संचालन गरिदिएको थियो । त्यसका लागि शशस्त्रको ३१ जना टोली परिचालन गरिएको शशस्त्र एसपी सुर्यबहादुर सेनओलीले जानकारी दिनुभयो । “हामीले ३५ जना विद्यार्थीलाई डुंगाबाट ल्याउदा समय लाग्ने देखेपछि शिक्षा समन्व्य ईकाई र नगर शिक्षा शाखाको समन्वयमा त्यहि नै परिक्षा संचालन गर्न सफल भयौ” ।

शशसत्रले डुंगा मार्फत शिक्षक, निरिक्षक, केन्द्राध्यक्ष, गार्ड, सुरक्षाकर्मी, प्रश्नपत्र, तथा उत्तर पुस्तिकालाई पारि पुरयाएर परिक्षा संचालनमा समन्वय गरेको थियो । “बाढीले सडक अवरुद्ध गरेपछि परिक्षा दिन नपाउने र आफ्नो भविष्य विग्रने डर लागेको थियो तर शशस्त्र प्रहरी र शिक्षकहरुको सहयोगले परिक्षा दिन पाइयो” सहभागी एक विद्यार्थीले भने ।

कोइली नदीको बाढीले बर्षेनी थुप्रै व्यक्तिहरुलाई बगाउने गरेको छ । सानो बर्षामा पनि ठूलो भेल आउने र बगाउने गर्दा स्थानीय कोइली नदी तर्दा त्रसित बन्ने गर्दछन् । विगत ३ बर्षको अवधिमा मात्रै कोइलीले बगाउदा ११ जनाको मृत्यु भइसकेको छ । कोइली नदीमा पुल निर्माण नहुदा बर्षेनी यस्ता जोखिम बढ्दै आइरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

भर्खरै प्रकाशित

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज