Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

युवा नेता शर्माले निर्वाचन क्षेत्र २ बाट उम्मेदवार हुन निवेदन सहित दाबी

Author Avatar साझा न्यूज 1st September 2022 , 3:10 PM
युवा नेता शर्माले निर्वाचन क्षेत्र २ बाट उम्मेदवार हुन निवेदन सहित दाबी

कांग्रेस महाधिवेशन प्रतिनिधि तथा युवा नेता आशिष शर्माले संघीय निर्वाचन क्षेत्र २ बाट संघीय सांसदको उम्मेदवार हुन निवेदनसहित दाबी पेस गरेका छन् । ३७ वर्षे उनले संघीय क्षेत्र नं। २ का क्षेत्रीय समितिलाई उक्त पदमा दाबी रहेको भन्दै निवेदन दर्ता गरेका छन् ।

उनी पूर्वमन्त्री तथा राजदूत दीपकुमार उपाध्यायका छोरा हुन् । उपाध्यायको नाम पनि संघीय सांसदका लागि चर्चा परिचर्चा भइरहेका बेला छोराले पनि उम्मेदवार हुने चाहना राखेका हुन् ।

समक्ष युवा नेतृत्वको पहिचान र प्रोत्साहनको आवश्यकता रहेकाले सांसदको इच्छुक उम्मेदवारको सूचीमा आफ्नो पनि नाम समावेश गरेर पठाउन आग्रह गरेको उनले बताए । कांग्रेसमा आस्था राख्ने हजारौं युवा र १८–४० वर्ष उमेरका ७० प्रतिशत मतदाताको प्रतिनिधित्व गर्नपनि अहिले युवा उम्मेदावरको खाँचो रहेको उनले बताए । निजात्मक स्वार्थ र संकुचित निर्णयले पार्टीलाई अपूरणीय क्षतिको सम्भावना देखिएकाले सुधार आवश्यक औंल्याउँदै पत्र लेखेको उनले बताए ।

युवा नेता शर्माले आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा पार्टी तथा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित गर्न पार्टीले ध्यान दिनुपर्ने ६ बुँदा उल्लेखगरी पत्रमा ध्यानाकर्षण गराएका छन् । ‘आफूले ध्यानाकर्षण गराएको तथ्य व्यक्तिगत मात्र नभएर आम कार्यकर्ताहरुको पनि चाहना हो,’ उनले भने, ‘यो सत्यलाई आत्मसात गरी पार्टीले गम्भिरताका साथ आफ्नो निर्णयमा विचार गरोस् भन्ने आग्रह हो ।’

पार्टीले अवसर प्रदान गरेमा माथिका कमिकमजोरीहरुलाई हटाउन पार्टीमा व्यापक छलफल, आत्मियता र सद्भावको अभिवृद्धिबाट पार्टीको जीत सुनिश्चित गर्ने उद्देश्यले क्षेत्र नं। २ को संघीय संसद पदमा प्रतिस्पर्धा गर्न इच्छुक उम्मेदवारको सूचीमा नाम समावेश गरी अवसर प्रदान गर्नुहुन अनुरोध गरेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज