Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

भ्रष्टाचारको आशंका महिनादिनमै चुहियो अस्पतालको छत

Author Avatar साझा न्यूज 5th September 2022 , 6:39 PM
भ्रष्टाचारको आशंका महिनादिनमै चुहियो अस्पतालको छत

–प्रिन्स मिश्रा, बहादुरगंज (कपिलवस्तु)

कपिलवस्तु स्थित शिवराज अस्पतालको भवन निर्माणमा चरम लापरवाही भएको पाइएको छ । कृष्णनगर नगरपालिकाको वडा नम्बर-९, बहादुरगञ्जमा रहेको शिवराज अस्पतालको नवनिर्मित भवनको छतबाट पानी चुहिएको छ ।

अस्पताल भवन निर्माणमा गुणस्तरहीन सामग्रीको प्रयोगले ढलान गरिएको एक महिना नबित्दै छतबाट पानी चुहिन थालेको हो ।

भवन निर्माणको जिम्मा पाएको ब्रेभ कन्ट्रक्शन भैरहवाले छत ढलान लगायतका निर्माणको काममा मापदण्ड अनुरुप काम नगरेकोले चुहिएको स्रोतको दावी छ ।

कृष्णनगर नगरपालिकाका इन्जिनियर प्रदीप चौधरीले संघीय सरकारको १ करोड ७३ लाखको लगानीमा २ वर्षमा भवन निर्माण गरिएको बताए ।

इन्जिनियर चौधरीले छत ढलान गर्दा स्वयम आफै र असिस्टेंट इन्जिनीयर मनोज शाक्यको निगरानीमा छत ढलान गरिएको जनाए ।

ढलान गर्ने समयमा प्रयोग हुने भाइब्रेटर मेशिन राम्रोसँग प्रयोग नभएको र लेबरहरुको लापरवाहीका कारणले ढलान भएको छतबाट पानी चुहिएको हुन सक्ने बताए ।

ढलान भएको छतको ठाउँठाउँमा चुहिने (लिकेज)लाई बन्द गर्नको ढलान भएको छत माथि चिपिङ्ग गरि पुनः २ इन्च मोटो ढलान गर्ने गरिएको उनले जनाए ।

यता भवन निर्माण ठेक्का पाएको निर्माण कम्पनी ब्रेभ कन्ट्रक्शन भैरहवाका अमित श्रीवास्तवले भवनको डिजाइन र इस्टिमेट अनुसार नै सामग्री प्रयोग गरि निर्माण गरिएको बताए ।

भवन निर्माण गर्दा नगरपालिकाका प्राविधिकको उपस्थिति र प्राविधिककै सल्लाह-सुझाव अनुसार नै भवन निर्माणको सम्पूर्ण काम भएको उनको भनाइ छ ।

यसरी महिनादिनमै भवन चुहिनुमा कस्को गल्ती हो तुरन्त पत्ता लगाई कारवाहि गर्नु पर्ने स्थानियको माग छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज