Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

“ बाल मैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार ” भन्ने मुल नाराका साथ वक्तित्वकला कार्यक्रम सम्पन्न


“ बाल मैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार ” भन्ने मुल नाराका साथ वक्तित्वकला कार्यक्रम सम्पन्न

–बबिता गिरी, तौलिहवा

कपिलवस्तु नगरपालिकाको वडा नं ६ मा वडा स्तरीय बाल समुह संन्जालले “ बाल मैत्री समाजको आधार जिम्मेवार परिवार उत्तरदायी सरकार ” भन्ने मुल नाराका साथ वक्तित्वकला कार्यक्रम सम्पन्न भएको छ।

कपिलवस्तु नगरपालिकाको आथिर्क सहयोग र वडा नं ६ मा रहेको वडा बाल समुह संन्जालको आयोजना मा बाल समुहहरुका बाल बालिकाहरु बिच वक्तित्वकला प्रतियोगिता गरिएको हो ।

करिब ६० जना को सक्रिय सहभागिता रहेको सो कार्यक्रममा वडा बाल समुह संन्जालकि अध्यक्ष मुना गिरीको अध्यक्षता , वडा नं ६ का वडा अध्यक्ष रामजित प्रसाद चौधरी को बिशिष्ट आतिथ्यता, रहेको थियो भने ‌अतिथि तर्फ वडा नं ६ कि वडा सदस्य रामसरी सुनार,अनिता नाउ, जनता प्रा.वि का प्र.अ रामअसेसर यादव, योगदान राष्ट्रको लागि कपिलवस्तुका जिल्लाका सल्लाहकार प्रमुख गोपिकृष्ण श्रेष्ठ, तिलौराकोट युवा क्लब तथा सुचना केन्द्रका अध्यक्ष राम शब्द यादव, शिद्धार्थ युवा क्लब जहदीका अध्यक्ष देविराम लोहार , जनता प्रा.वि का विध्यालय व्यवस्थापन समिति का अध्यक्ष जमुना प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा १२ जना प्रतिस्पर्धी थिए
१ प्रथम दिलिप बरई
२ दितिय समि‍छ्या उपाध्याय
३ तिर्तिय राजेन्द्र बिश्वकर्मा
४ सान्त्वना गिता तेली
स्थाल हासिल गर्न सफल भएका थिए। कार्यक्रमको संचालन तिलौराकोट युवा क्लब तथा सुचना केन्द्रकी उपाध्यक्ष बबिता गिरीले गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

सशस्त्रका प्रहरी सहायक हवल्दार घुससहित पक्राउ

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवविरुद्ध मुद्दा दायर

३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्ता गठबन्धनको निर्णय

पेट्रोलियम पदार्थको भाउ बढेको भोलिपल्टै फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त

साढे ६ क्युन्टल रक्तचन्द सहीत ८ जना नियन्त्रणमा

भर्खरै प्रकाशित

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

कपिलवस्तु बहुमुखी क्याम्पस पुर्व बिद्यार्थी संगठनको अध्यक्षमा यादव

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

अदालतले अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न दियो अनुमति

सशस्त्रका प्रहरी सहायक हवल्दार घुससहित पक्राउ

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवविरुद्ध मुद्दा दायर

३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

पेट्रोलियम पदार्थको मूल्य घटाउने सत्ता गठबन्धनको निर्णय

पेट्रोलियम पदार्थको भाउ बढेको भोलिपल्टै फिर्ता लिन प्रधानमन्त्रीको निर्देशन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज