Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विश्वविद्यालयमा शिक्षक तथा कर्मचारी बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता

Author Avatar साझा न्यूज 12th September 2022 , 7:48 PM
विश्वविद्यालयमा शिक्षक तथा कर्मचारी बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता

साझा न्यूज । लुम्बिनी
लुम्बिनी बौद्ध विश्वविद्यालय केन्द्रीय क्याम्पसद्वदारा प्रथम खेल सप्ताह २०७९ सम्पन्न भएको छ । खेलकूद सप्ताह अन्र्तगत विश्वविद्यालयका शिक्षक तथा कर्मचारी बीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता समेत गरिएको थियो ।
भदौ १९ गते देखि शुरु भएको कार्यक्रममा फुटसल, क्रिकेट, भलिबल, चेस, टेवल टेनिस, टग अफ वार, स्लो साइकल रेसिङ, व्याडमिन्टन, रनिङ, दौड गरी १२ वटा खेलहरु भएका थिए । अधिकांश खेलहरुमा महिलाहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा पुरुषहरुको फुटसल तथा क्रिकेट प्रतियोगितममा बि.टि.टि.एम. सातौँ सेमेष्टर विजयी भएका थिए । महिला फुटसलमा बि.टि.टि.एम.कै पाचौँ र सातौँ सेमेष्टरका संयुक्त टिम, भलिबल र टग अफ वारमा भोट बौद्ध अध्ययन तथा समग्र खेलहरुको कुल अंकको आधारमा बि.टि.टि.एम. सातौँ सेमेष्टरले रनिङ सिल्ड प्राप्त गरेका थिए । सातौँ समेष्टरका राजेश आचार्य म्यान अफ द म्याच भएका छन् । शिक्षक कर्मचारी मैत्रीपूर्ण भलिबल प्रतियोगितामा शिक्षकहरु विजयी भएका छन् ।
यति भव्यताका साथ खेल सप्ताहको आयोजना भएको विश्वविद्यालयको लागि मात्र नभएर लुम्बिनी क्षेत्रककै लागि पहिलो पटक हो । कार्यक्रममा महिला तथा पुरुष, लामा आनी लगायतको सहभागिता रहेको थियो ।
सो कार्यक्रमले विद्यार्थीहरुको खेल प्रतिभालाई उजागर गर्न, खेलकूदको माध्यमद्वारा लुम्बिनी क्षेत्रलाई ध्यानाकर्षण गराउन, विद्यार्थीहरु बीच आपसी सम्बन्धको विकास गर्न सहयोग पुगेको क्याम्पस प्रमुख निर बहादुर गुरुंगले बताउनुभयो । खेलले शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन सहयोग पुग्ने हुँदा विद्यार्थीहरुको अध्ययनमा पनि पुनर्ताजकि हुने उहाँको विश्वास छ ।
खेल सप्ताहको आयोजना गरेर शैक्षिक गुणस्तरको विकासको लागि विश्वविद्यालयले खेलकूद जस्ता अतिरिक्त क्रियाकलापहरुलाई पनि प्राथमिकता दिएको सन्देश दिन सफल भएको छ । प्रतियोगिताका विजयीहरुलाई यही भाद्र २७ गते केन्द्रीय क्याम्पसको दशौँ स्थापना दिवसको अवसरमा प्रमाणपत्र तथा मेडल वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज