Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अस्पताल ढिला आउने चिकित्सकलाई प्रवेशमा रोक

Author Avatar साझा न्यूज 15th September 2022 , 6:39 AM
अस्पताल ढिला आउने चिकित्सकलाई प्रवेशमा रोक

नेपालगञ्ज, भदौ २९ गते । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल व्यवस्थापनले १० बजेभित्र अस्पतालमा उपस्थित नहुने डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीलाई छिर्न प्रवेश गर्नबाट रोकेको छ ।

१० बजेभित्र कार्यालयमा उपस्थित नहुनेलाई छिर्न नदिने र अस्पताल समयमा बाहिर जान खोज्नेलाई जान नदिने नियम बनाएर सोही बमोजिम गर्न सुरक्षा गार्डलाई निर्देशन दिएको छ ।

अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष टेकेन्द्र मल्लले भदौ २७ को समितिको बैठकबाट निर्णय गरी सूचना टाँस गरेर समयमै कार्यालय नआउने कर्मचारीलाई रोक्न गार्डलाई निर्देशन दिएको बताउनुभयो ।

बिहान १० बजेपछि आउने जुनसुकै चिकित्सकलाई गेटभित्र पस्न नपाउने निर्णय गरेको जनाउँदै उहाँले सो बारेमा अस्पतालका सबै चिकित्सक र कर्मचारीलाई जानकारी गराइसकेको बताउनुभयो ।

जतिबेला मन लागे अस्पतालमा आउने र मन लागेको बेला बाहिर निस्कने काम अब गर्न नपाइने अस्पताल विकास समितिले जनाएको छ । भदौ २३ गते अस्पताल विकास समितिमा पदबहाल गर्नुभएका अध्यक्ष मल्लले पाँच दिनभित्र यस्तो नियम बनाएर अस्पताल सुधारको थालनी गरेको जानकारी दिनुभयो ।

सोही बमोजिम ढिला आउने केही चिकित्सक र कर्मचारीलाई गेटबाटै फर्काइएको छ । ढिला  आउने सो अस्पतालका चिकित्सक डा. प्रवीण गुप्ताले १० मिनेट ढिला आउँदा आफूमाथि गार्डले दुर्व्यवहार गरेको बताउनुभयो ।

अस्पतालका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद आचार्यले विज्ञप्ति निकालेर गार्डलाई ढिला आउनेलाई रोक्न निर्देशन दिइएको बताउनुभयो । ‘समिति बैठकको निर्णयका आधारमा अस्पताल गेटमा कार्यरत सुरक्षागार्डलाई निर्णय कार्यान्वयन गर्न निर्देशन दिइएको हुँदा कार्यालय समयभित्र प्रवेश गरिसक्न सबैलाई जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

भर्खरै प्रकाशित

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज