Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

क्षतिपूर्तिको सत्ताइस लाख लिएर दोस्रो बिहे

Author Avatar साझा न्यूज 17th September 2022 , 7:33 AM
क्षतिपूर्तिको सत्ताइस लाख लिएर दोस्रो बिहे

बारा, असोज १ गते । विदेशमा छोराको मृत्युपछि पाउने अनुदानको २७ लाख रुपियाँ लिएर बुहारीले अर्को बिहे गरेपछि एक परिवार बिचल्लीमा परेका छन्।

बाराको आदर्श कोतवाल गाउँपालिका–८, कोतवाली टोल बस्ने २१ वर्षीया बुहारी रिन्कुदेवी साहले सो रकम लिएर भारतको बिहार राज्य घोडासहन थाना अठमुहान गाउँ पञ्चायतमा अर्को (दोस्रो) बिहे गरेको उनका ससुरा ७२ वर्षीय झापस साह कानुले बताउनुभएको छ।

छोरा त्रिलोकी साह मलेसियाको एक कम्पनीमा सेक्युरिटी गार्डको काम गर्ने क्रममा करेन्ट लागेर अचानक मृत्यु भएपछि कम्पनीबाट पाउने क्षतिपूर्ति (अनुदान)को रकम २७ लाख लिएर बुहारी रिन्कुदेवी फरार भएकी थिइन्। छ वर्षीय नातिनी र चार वर्षे नातीलाई छोडेर बुहारी फरार भई अर्को बिहे गरेपछि आपूmहरू बिचल्लीमा परेको झापसले बताउनुभयो।

छ, सात वर्षअगाडि छोरा त्रिलोकी साहको रौतहटको मौलापुर नगरपालिका–५, पतौरा टोल बस्ने २१ वर्षीया रिन्कु देवीसँग मागी विवाह भएको थियो। छोरा त्रिलोकीले गाउँबाट ऋण लिएर कामको सिलसिलामा मलेसिया गएका थिए। छोराले लिएको ऋणको पैसा कसरी तिर्ने भन्ने समस्या तथा नातिनी र नातीको गुजारा चलाउन आपूm असक्षम रहेको अवस्थामा यति ठूलो रकम लिएर बुहारी रिन्कु देवीले अर्को बिहे गरेपछि सो रकम फिर्तासहित नातिनी÷नातीको गुजारा चलाउन न्यायको लागि बारा जिल्ला अदालतमा आरोपपत्र दायर गरेको झापस साह कानुले बताउनुभयो।

धनमाल फिर्ता पाउन रिन्कुसहितको उनका बुवा भगवान् साह कानुमाथि २०७८ कातिक १२ गते अदालतमा मुद्दा दायर गरी न्यायको प्रतिक्षामा आपूm रहेको झापस साहले जानकारी दिनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज