Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपाल भारत मैत्री सभा भब्य र सभ्य रुपमा सम्पन्न

Author Avatar साझा न्यूज 18th September 2022 , 4:37 PM
नेपाल भारत मैत्री सभा भब्य र सभ्य रुपमा सम्पन्न

कपिलवस्तु । नेपाल भारत मैत्री सभा पोखरामा एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्ण चन्द्र नेपालीले आफ्नो प्रदेश पर्यटकीय रमणीय नगरी पोखरमा मैत्रीसभा आयोजना गर्न छनोट गरेकोमा आयोजकलाई धन्यवाद दिए । नेपालीले नेपाल भारत सम्बन्ध युगौ पुरानो र प्रगाण रहेको बताउँदै उक्त सम्बन्धलाइई थप प्रगाण र बलियो बनाउन नेपाल भारत मैत्री समाजले भूमिका निर्वाह गर्दै आएकोमा मैत्री संघको प्रसंशा गरे ।
कार्यक्रममा बिशिष्ट अतिथी नेपाल भारत मैत्री समाजका अध्यक्ष प्रदेश नं। १ का भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री ओम प्रकाश सरावगीले गण्डकी प्रदेश हरेक दृष्टिकोणले पर्यर्टन विकासका लागि उपयुक्त भएकालेले भारतीय पर्यटन गण्डकी प्रदेशमा व्यापक मात्रामा भित्राएर आयआर्जन बृद्धि गर्न सकिने बताए । कार्यक्रममा प्रदेशका पर्यटन मन्त्री मणि भद्र शर्मा कँडेलले नेपाल पयर्टनको देश भएकोले यहाँ पर्यटनको विकास हुने प्रचुर सम्भावना भएकोले पर्यटन विकासमा जोड दिनु पर्ने बताए ।

कार्यक्रममा बिभिन्न शाखा र उप शाखाहरु सम्मानित गरिएको थियो । यस्तै कार्यक्रममा कैन्द्रिय कार्यसमितिको तर्फबाट हरी शंकर ठाकुर उत्कृष्ठ सुदुर पश्चिम प्रदेश अध्यक्ष तथा केन्द्रीय उपाध्यक्षलाई सम्मानित गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता कार्यबाहक अध्यक्ष इन्जिनियर शैलेन्द्र मोहन झाले गरेका थिए भने कार्यक्रमको संचालन महासचिव बोध कृष्ण सुबेदी र केन्द्रीय सचिव अरुण पाण्डेयले गरेका थिए । ७० जिल्लाका प्रतिनिधि गरी ३०० बढीको सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सुष्मा शर्माको रहेको थियो । कार्यक्रममा भारतीय राजदूतका प्रतिनिधि, भारतीय जनता पार्टीका प्रवक्ता लगायतको उलेख्य सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज