Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाणंगगा कपिलवस्तुमा स्वास्थ्य सेवा तर्फ पहिलो बन्यो


बाणंगगा कपिलवस्तुमा स्वास्थ्य सेवा तर्फ  पहिलो बन्यो

कपिलवस्तु । कपिलवस्तु जिल्लाका दश स्थानीय तहहरु मध्ये बाणगंगा नगरपालिका स्वास्थ्य सेवा प्रवाहका हिसाबले जिल्लामै पहिलो बनेको छ ।

स्वास्थ्य कर्यालयको वार्षिक समिक्षा कार्यक्रम अन्र्तगत जिल्लाका सबै पालिका र सबै स्वास्थ्य चौकीहरुको गरिएको मूल्याङ्कनमा बाणगंगा पहिलो बनेको हो ।

गत आर्थिक वर्षको वार्षिक समिक्षा कार्यक्रम अन्र्तगत स्वास्थ्य कार्यालय तौलिहवामा आयोजित कार्यक्रमबाट पहिलो बनेको बाणगंगालाई प्रमाणपत्र प्रदान गरिएको छ ।

यसैबिच जिल्लाभरका स्वास्थ्य चौकी तर्फ पनि बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित मोतिपुर स्वास्थ्य चौकी प्रथम भएको छ ।

मूल्याङ्कनमा लिइएका करिब एक दर्जन सुचकहरु मध्ये सबै सुचकमा राम्रो अंक प्राप्त गरि मोतिपुर स्वास्थ्य चौकी पहिलो बनेको हो ।

स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेका अनुसार स्वास्थ्य चौकीबाट वर्षभरी प्रदान गरिएका स्वास्थ्य सेवाहरु जस्तै, पोषण, प्रजनन् स्वास्थ्य, नियमिति खोप कार्यक्रम लगाएतका सेवाहरु प्रभावकारी ढंगका कारण संचलन गरिएका कारण यो सफलता पाइएको बताउनुभयो ।

आर्थिक वर्ष २०७८/०७९ को वार्षिक रुपमा प्रवाह गरिएका स्वास्थ्य सेवाहरुको सार्वजनिकीकरण तथा परामर्श कार्यक्रम अन्र्तगत जिल्लाको स्वासथ्य अवस्था र पालिका र स्वासथ्य चौकीहरुको सेवा प्रवाहको अवस्थाबारे मुल्याङ्कन तथा सम्मान गरिएको हो ।

कार्यक्रम भदौ २ र ३ गते पिस हिमालयन रिर्साेटमा सम्पन्न भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

‘बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ’

‘बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ’

भारतमा कोरोना संक्रमण बढ्दा पनि नाकामा बेवास्ता

भारतमा कोरोना संक्रमण बढ्दा पनि नाकामा बेवास्ता

चैते धानप्रति आकर्षण बढे पनि समयमा आउँदैन अनुदान

चैते धानप्रति आकर्षण बढे पनि समयमा आउँदैन अनुदान

भर्खरै प्रकाशित

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

fifa हत्याको आरोपमा आठ पक्राउ

fifa हत्याको आरोपमा आठ पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि