Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

निति नियम ऐन बनाउदा संघ, प्रदेश र स्थानीय सरकारको समन्वय हुनु पर्नेः नगर प्रमुख अर्याल

Author Avatar साझा न्यूज 21st September 2022 , 8:18 PM
निति नियम ऐन बनाउदा संघ, प्रदेश र स्थानीय सरकारको समन्वय हुनु पर्नेः नगर प्रमुख अर्याल

‘एक घर, एक धारा’सरकारको नीति निति अनुसार नगर अगाडी बढेको वाणगंगा नगरपािलकाका नगर प्रमुख चक्र पाणी अर्यालले बताउनु भयो । खानेपानी तथा सरसफाईको नितिगत सवाल दिगो विकास लक्ष्य एंव खानेपानी पालिका स्तरिय अन्तरक्रिा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भयो । निति नियम ऐन बनाउदा संघ, प्रदेश र स्थानीय सरकारको समन्वय हुनु पर्ने बताउनु भयो ।

“खानेपानी तथा सरसफाई सबैका लागि, सधैका लागि” भन्ने नारा रहेको कार्यक्रममा केन्द्रिय खानेपानी माहासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले दिगो व्यवस्थापनका लागि पानी गुणस्तर हुनु पर्ने बताउदै गुणस्तरका लागि बेलाबेलामा पानी परिक्षण गर्नु पर्ने आवश्यकता रहेको स्पष्टता पार्नु भयो ।
वाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमारी थारु, नगर प्रवता विष्णु पौडेलले नगरवासिलाई सुरक्षित, स्वस्थ्य खानेपानीको पहुचमा पुयाउन नगर सधै लागि परेको बताउनु भयो । शुद्ध खानेपानी सरसफाई सँग जोडिएको बताउदै वातावरण सफा गर्नु सबैको दात्वि रहेको बताउनु भयो ।
युनिसेफ नेपालका सुरेन्द्र बाबु ढकालले सुरक्षित खानेपानी पिउन पाउने सबैको अधिकार भएको बताउदै पालिकाले सुरक्षित खानेपानी अभियान सुरु गर्नु पर्ने बताउनु भयो ।
खानेपानी डिभिजन कार्यलय कपिलवस्तुका प्रमुख कमल पन्त, खानेपानी जिल्ला माहासंघ दाङका धुर्व ठकुरीले सुरक्षित खाने पानीको व्यवस्था गर्न बनाएको नियम कार्यन्वय हुनु पर्ने बताउदै समाज परिवर्तन गर्न समाजको आवश्यकता अनुसार एने नियम सरकारले बनाउनु पर्ने बताउनु भयो ।
कार्यक्रम सल्लाकार वेदव्यास लामिछानेले कार्यक्रममा बारे औचित्य पार्दै खानेपानी तथा सरसफाई सम्बन्धि नेपालका विद्यामान निति तथा कानुनहरु, ऐनहरु, नियमावली , निति, रणनीती र योजनाहरु ,नयाँ गुणस्तर मापदण्ड, नेपालको संविधानमा मौलिक हकको रुपमा खानेपानी तथा सरसफाई, दिगो विकासका अवधारणा, संघ प्रदेश र स्थानिय तहबाट कार्यान्वयन गरिने खानेपानी तथा सरसफाई आयोजनाको वर्गीकरण लगायतको बारेमा बताउनु भएको थियो ।
जिल्ला खानेपानी माहासंघका अध्यक्ष राजेन्द्र विक्रम शाहको अध्यक्षता, जिल्ला उपाध्यक्ष राधिका देवि पन्तको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन जिल्ला खानेपानी महासंघ सचिव धर्म राज गैरेले गर्नु भएको थियो ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल फेडवासन कपिलवस्तुको आयोजना र युनिसेफ नेपालको सहकार्यमा वाणगगा पाटिप्यालेसमा भएको कार्यक्रममा भएको कार्यक्रममा वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिमबाहादुर जिसि, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेल, लगायत विभिन्न जिल्लाका खानेपानी तथा सरसफाई महासंग, युनिसेफ, विभिन्न संगसंस्थाका प्रतिनिधि र प्रत्रकारहरुको उपस्थिति रहेको थियो ।
खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल,फेडवासन र युनिसेव नेपालको सहकार्यमा साुदायमा स्वच्छ खानेपानीको पहुँच अभिबुद्धीका लागि सेप्टेम्बर देखि डिसेम्बर २०२२ सम्म संचालन हुने गरि जिल्ला महासंघ द्धारा छनौट गरीएका लुम्बिनी पदेश अन्र्तत कपिलवस्तुको बाणगंगा नगरपािलका बाकेको राप्ती सोनारी गापालिका,दाङको रात्ती गाउपालिका,बर्दियाको ठाकुरबाबा नगरपालिका स्थित प्रत्येक पालिकाको ३ वटा गरि १२ वटा खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा क्षमता अभिबृद्धि, खानेपानी सुरक्षा, गुणस्तर र सुरक्षित खानेपानी अभियान सञचालन अनुरुप यो कार्यक्रम गरिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज