Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्राचिन तौलेश्वरनाथ मन्दिर परिसरमा बैंकको क्यूआर कोड सेवा

Author Avatar साझा न्यूज 21st September 2022 , 8:29 PM
प्राचिन तौलेश्वरनाथ मन्दिर परिसरमा बैंकको क्यूआर कोड सेवा

साझा न्यूज । समाचारदात
कपिलबस्तु, असोज ५ गते । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक तौलिहवा शाखाले प्राचिन तौलेश्वरनाथ मन्दिरमा क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । बैंकले एक कार्यक्रमका विच क्यूआर कोड हस्तान्तरण गरेको हो ।
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक तौलिहवा शाखाका प्रबन्धक अविनाश शुक्लाले मन्दिर सञ्चालक समितिका अध्यक्ष राम कुमार गुप्ता लाई क्यूआर कोर्ड हस्तान्तरण गरेका हुन् । यो सेवा सञ्चालनमा आएसँगै मन्दिरमा आउने दर्शनार्थीहरूले क्यूआर कोडबाटै भेटी चढाउन सक्नेछन् ।
दर्शनार्थीहरूले क्यूआर कोड सेवा निःशुल्क प्रयोग गर्न सक्ने सञ्चालक समितिका अध्यक्ष गुप्ताले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले शुरुवातमा दुई देखि तिन हजार रुपैया क्यूआर कोडबाटै दान आइसकेको बताउनुभयो ।”
क्यूआर कोडबाटै सिधै खातामा रकम गएपछि मन्दिरमा चढाएको रकम चोरी हुने डर पनि कम हुने अधिकारकर्मी रवि ठाकुरले बताउनुभयो । बैंकको केही महिना अघि मात्र नयाँ शाखा कार्यालय सञ्चालन पश्चात ८५ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको शाखा प्रबन्धक शुक्लाले साझा न्यूजलाई बताउनुभयो ।
मन्दिरमा शिवरात्रीको बेला छिमेकी जिल्ला रुपन्देही, अर्घाखाँची भारत तथा जिल्लाका विभिन्न स्थानबाट भक्तजनहरुले मन्दिरमा पूजापाठ गर्न आउने गरेका छन् । मन्दिरमा साउन र फागुन गरी दुई महिनामा मेला लाग्ने गर्दछ । १८७२ सालमा स्थापित तौलेश्वरनाथ महादेव मन्दिर तराईवासी हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र समेत रहेको छ । मन्दिरमा रहेको शिवलिङलाई नेपाल कै ठूलो रहेको दाबी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोप हुँदै भटमासखेती

लोप हुँदै भटमासखेती

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद

निर्वाचन आयोगका सचिव काप्रीले सम्हाले पद

भर्खरै प्रकाशित

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लोप हुँदै भटमासखेती

लोप हुँदै भटमासखेती

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

सामाजिक सञ्जालमा महिलाको अश्लिल तस्बिर पोष्ट गरेको आरोपमा युवक पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज