Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित गर्नुको कुनै अर्थ नरहेको : नेता भट्टराई

Author Avatar साझा न्यूज 23rd September 2022 , 2:52 PM
प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित गर्नुको कुनै अर्थ नरहेको : नेता भट्टराई

बाँके, असोज ७ गते । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले प्रतिनिधिसभा नरहेको अवस्थामा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित गर्नुको कुनै अर्थ नरहेको बताउनुभएको छ ।

“राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित गरेको भए पनि विधेयक उत्पत्ति गर्ने थलो प्रतिनिधीसभामा पठाएर स्वीकृत भएको जानकारी दिनुपथ्र्यो” उहाँले भन्नुभयो । प्रेस चौतारी नेपाल बाँकेले शुक्रबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनुभयो ।

भट्टराईले भन्नुभयो, “विधेयक पारित भएको भए पनि प्रतिनिधिसभा नरहेपछि कसलाई पठाउने ? स्वीकृत भएको जानकारी कसले दिने ?” सत्तापक्षले प्रतिनिधिसभाको अवधी थोरै भएको जान्दाजान्दै विधेयक हतारमा पारित गरी राष्ट्रपतिलाई पठाउनु साँचो अर्थमा सरकार र गठबन्धन पनि विधेयक कार्यान्वयनको पक्षमा नरहेको प्रष्ट हुन्छ उहाँले भन्नुभयो ।

राष्ट्रपतिले विधेयक प्रमाणित गरेको र नगरेको दुबै अवस्था नरहेको भन्दै उहाँले अहिले राष्ट्रपतिले संविधानभन्दा माथि राष्ट्रलाई प्राथमिकतामा राखेर निर्णय गर्नुभएको नेता भट्टराईले बताउनुभयो । राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने राष्ट्रपतिको मुख्य काम भएको भन्दै नागरिकता विधेयकले जनमत विभाजित गर्ने काम गरेकाले राष्ट्रले लिएको बाटो सही भएको उहाँको भनाइ छ ।

नागरिकताजस्तो संवेदनशील विषयमा राष्ट्रिय सहमति आवश्यक पर्ने भन्दै अब नयाँ निर्वाचनपछि आउने प्रतिनिधिसभामा नयाँ नागरिकता विधेयक ल्याई अघि बढाउनुपर्ने बताउनुभयो । सचिव भट्टराईले सबै पक्षले संविधानको पालना गर्नुपर्ने भन्दै आप्mनो मर्यादामा रहनुपर्नेमा जोड दिनुभयो ।

भट्टराईले निर्वाचनमा नेकपा (एमाले) ले कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने जानकारी दिदैं केही सिटमा तालमेल हुनसक्ने बताउनुभयो । एमालेले दुई चार दिनमा प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गर्ने जानकारी दिंदै विज्ञसहितको सहयोग लिएर घोषणापत्र निर्माण कार्य भइरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

काँग्रेसको १५औँ महाधिवेशन : सक्रिय सहभागिताका लागि उपाध्यायको आह्वान

भर्खरै प्रकाशित

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

नवलपरासीको सुस्तामा बाढीः ३ सय जनाको सकुशल उद्धार, प्रहरी र सशस्त्रको बिओपी डुबानमा

बाणगंगा नदीमा पुरुष बेपत्ता

बाणगंगा नदीमा पुरुष बेपत्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

अविरल वर्षापछि कृष्णभिरमा ग्याबियन वाल खस्यो

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

स्वास्थ्य बीमामा नगरपालिकाको ५० प्रतिशत योगदान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज