Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आजको पञ्चाङ्ग एवम् राशिफल (९ असोज २०७९ आइतबार, २५ सेप्टेम्बर २०२२)


आजको पञ्चाङ्ग एवम् राशिफल (६ असोज २०७९ बिहीबार, २२ सेप्टेम्बर २०२२)

आजको पञ्चाङ्ग

श्रीशाके १९४४ शरद ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ आश्विन ९ गते आइतबार तद्अनुसार सन् २०२२ सेप्टेम्बर २५ तारिख आश्विन कृष्ण पक्षको अमावश्या तिथि पूर्वाफाल्गुणी नक्षत्र ६ः२ पर उत्तरा फाल्गुनी नक्षत्र शुभ योग चतुष्पाद करण आनन्दादिमा छत्र योग चन्द्रमा सिंह राशिमा १२ः२० बजेसम्म त्यसपछि कन्या राशिमा भ्रमणशील रहला । काठमाण्डौमा सूर्योदय बिहान ५ः५४ मा भयो र सूर्यास्त साँझ १७ः५५ मा हुनेछ । औंसीश्राद्ध, पितृविसर्जन ।

आजको राशिफल

मेष – आजको दिन शुभदायी नरहला । कर्ममा रुचि बढे पनि कर्मअनुसारको फल नमिल्न सक्छ । आज यात्रामा पनि सावधान रहनुहोला । लेनदेनको समस्याले सताउनेछ भने शत्रु पनि बढ्नेछन् । ब्यापारमा घाटा ब्यहोर्नुपर्ने देखिन्छ, सावधान रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ ।

वृष – पराक्रका साथै सम्पत्ति बढ्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । उत्साह थपिनेछ । इष्टमित्रको साथ र सन्तानसुख मिल्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । मित्रले प्रशंसा गर्नेछन् । नसोचेको सम्मान मिल्ने दिन छ । कुरा काट्नेहरु नै प्रशंसक बन्नेछन् । रसरागमा आकर्षित हुनुहुनेछ ।

मिथुन – कार्यक्षमता वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेममा आकर्षण बढ्ला । धन कमाउने अवसर मिल्नेछ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्नेछ । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ । हौसला बढ्ला । इष्टमित्र सन्तानको सुख प्राप्त हुनेछ । आरोग्यता वृद्धि हुनेछ ।

कर्कट – रुचिका विषयमा लगानी बढाउने समय छ । प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउने छ । आयआर्जनको स्रोत फेला पर्ला । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । सामान्यतया लाभ हुने नै दिन छ ।

सिंह – आजको दिन समय नराम्रो नभए पनि केही सावधानी अपनाउनुपर्ने देखिन्छ । हातहतियारको प्रयोग गर्दा सचेत रहनुहोला । निको भएको रोगले पुनः सताउन सक्छ । आज खर्च बढ्ने, विवाद बढ्ने तथा शत्रुले सताउने योग छ, सावधान रहनु होला । आरोग्यता बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कन्या – आरोग्यता बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । प्रेमसम्बन्ध बलियो रहनेछ । ऋण, रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण रहनेछ । सुख बढ्नेछ ।

तुला – व्यस्तता बढ्नेछ । दाम्पत्यसुख वृद्धि होला । साझेदारीको काममा सफलता मिल्नेछ । धन मान पाउने योग छ, गरेको कामबाट फाइदा नै हुनेछ । व्यापारबाट राम्रै आम्दानी हुन सक्छ । नसोचेको काम बन्ने योग छ । अनौठो समाचार पनि सुनिएला । अर्थलाभका अवसर आउने छन् । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ ।

वृश्चिक – सौभाग्य बढ्नेछ । कर्ममा सफल साबित हुनुहुनेछ । फुर्सदिलो समय अनुभूति होला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । रमणीय र सुखद यात्राको योग छ । यात्रामा विशेष लाभ होला । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । आरोग्यता बढ्ला । ल्याणकारी कार्यमा आकर्षण बढ्नेछ ।

धनु – आज कार्यगति बढ्ने योग रहे पनि हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । आज आर्थिक संकट पनि आउने छ भने लेनदेनमा विवाद हुन सक्छ । घरायसी समस्या पनि आउला । मनमा भने सकरात्मकता बढ्नेछ । इष्टमित्रको सहयोग र समर्थन प्राप्त हुनेछ ।

मकर – आज आरोग्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । तर, दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने छ । अरुको काम धेरै गर्नु पर्ला, समयको बचत कम होला । नोकरी एवम् राजनितीमा भएका व्यक्तिले भने मान सम्मान पाउने योग छ । शुभता वृद्धि हुनेछ । आशा उत्साह बढ्ला । रसराग प्रेममा सफलता मिल्नेछ ।

कुम्भ – समय राम्रो छ । व्यस्तताका साथै कार्यक्षमता वृद्धि हुनेछ । दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ । लेनदेनका काम पनि होला । सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृवृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । बोली र व्यक्तित्वको प्रभाव बढ्ला । आरोग्यता बृद्धि होला

मीन – दाम्पत्यसुख बढ्नेछ । शुभता वृद्धि हुनेछ । परिश्रमले धेरैकाम बन्नेछन् धन मनग्य कमाउनुहोला साथै भाग्य पनि बलियो छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । साथीभाइले पनि राम्रै सहयोग गर्लान् । मनोकूलको काम बनेर मन प्रसन्न रहनेछ । रसरागमा रुचि बढ्नेछ । भोजभतेरमा भाग लिनुहुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्वीकृतिबिना पुरातात्विक क्षेत्र कुदानमा लुम्बिनी विकास कोषले गेट निर्माण गर्दै

स्वीकृतिबिना पुरातात्विक क्षेत्र कुदानमा लुम्बिनी विकास कोषले गेट निर्माण गर्दै

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

बढ्याे मायादेवी मन्दिरको प्रवेश शुल्क

सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले बढ्यो

सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले बढ्यो

कपिलबस्तु आउदै शेखर कोईराला र मन्त्री आचार्य

कपिलबस्तु आउदै शेखर कोईराला र मन्त्री आचार्य

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यको पहलमा भारतमा बेचिएका दुई किशोरीको उद्धार

मन्त्री आचार्यका सय दिन : मन्त्रालय र जिल्ला जोड्नेदेखि नीतिगत सुधारसम्म

एसडिजीले तय गरेको रणनैतिक कार्यविधिलाई हासिल गर्नेगरी कार्यक्रम तर्जुमा गर्नुपर्छ: मन्त्री आचार्य

भर्खरै प्रकाशित

दोस्रो एकदिवसीय क्रिकेटमा भारतसँग अस्ट्रेलिया ९९ रनले पराजित

दोस्रो एकदिवसीय क्रिकेटमा भारतसँग अस्ट्रेलिया ९९ रनले पराजित

स्वीकृतिबिना पुरातात्विक क्षेत्र कुदानमा लुम्बिनी विकास कोषले गेट निर्माण गर्दै

स्वीकृतिबिना पुरातात्विक क्षेत्र कुदानमा लुम्बिनी विकास कोषले गेट निर्माण गर्दै

मुख्यमन्त्री चौधरीले गरे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त

मुख्यमन्त्री चौधरीले गरे प्रमुख राजनीतिक सल्लाहकार नियुक्त

उपाध्यक्ष ल्हारक्यालले मायादेवी मन्दिर जीर्णोद्धारमा ७ करोड दिने

बढ्याे मायादेवी मन्दिरको प्रवेश शुल्क

सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले बढ्यो

सगरमाथा क्षेत्र पुग्ने पर्यटकको सङ्ख्या ८४ प्रतिशतले बढ्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज