Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्थानिय तहका कृषि प्राविधिकहरु संग अन्तरक्रिया गोष्ठी

Author Avatar साझा न्यूज 26th September 2022 , 7:22 AM
स्थानिय तहका कृषि प्राविधिकहरु संग अन्तरक्रिया गोष्ठी

अजय बर्मा

कपिलबस्तु असोज १० । कृषि ज्ञान केन्द्र कपिलबस्तुको आयोजनामा आज स्थानिय तहका कृषि प्राविधिकहरु संग अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । कार्यक्रम कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख डा.रविन्द्र नाथ चौबेको अध्यक्षता र जिल्ला समन्वय समिति कपिलबस्तुका प्रमुख बाबुराम आचार्यको प्रमुख आतिथ्यता, जिल्ला समन्वय अधिकारी भुमिराम पोख्रेल,लगाएतको आतिथ्यता तथा कृषि अर्थबिज्ञ शिव पुजन गुप्ताको सन्चालनमा भएको थियो ।

कार्यक्रममा बोल्द जिल्ला समन्वय समिति कपिलबस्तुका प्रमुख बाबुराम आचार्र्यले कपिलबस्तु जिल्लाको आर्थिक समृद्धिका लागि कृषि विकास रणनीति बनाइ ब्यबसायिक कृषि उत्पादनमा जोड दिई कृषिजन्य बस्तुको बढ्दो आयात कम गर्न कदम चाल्नुका साथै जिल्लाका निर्यातजन्य कृषि उपजको पहिचान गरी सोहि अनुसारका कृषि कार्यक्रमहरु सन्चालन गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

त्यस्तै गरी संघ, प्रदेश तथा स्थानीय तह अन्तरगतका विभिन्न कार्यालयहरुबाट प्रबाह हुने कृषि अनुदानका कार्यक्रमहरु दोहोरिने सम्भावना रहने हुदा एकद्वार प्रणालीबाट अनुदानका कार्यक्रम सन्चालन गर्नुका साथै सन्चालित कार्यक्रमको प्रभावकारिता बारे अनुगमन तथा मुल्याङ्कन गर्नु आवश्यक रहेको जिल्ला समन्वय अधिकारी भुमिराम पोख्रेलले बताउनु भयो ।

गोष्ठीमा जिल्लाको १० वटा स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरु तथा सरोकारवाला निकायहरुको उपस्थिती रहेको थियो । कृषि प्राविधिकहरुले आ–आफ्नो कार्य क्षेत्रमा गरेका कामहरुको विवरण पेश गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज