Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

व्यवसायी पोख्रेल उपर चेक बाउन्समा मुद्धा दर्ता

पक्राउ पुर्जी जारी भए पछि व्यवसायी पोख्रेल प्रहरीबाट लुक्दै भाग्दै

Author Avatar साझा न्यूज 26th September 2022 , 9:47 AM
व्यवसायी पोख्रेल उपर चेक बाउन्समा मुद्धा दर्ता

व्यवासयी पोख्रेल    फोटोः व्यवसायी पोखरेलको फेसबुक पेजबाट

साझा न्यूज । कपिलवस्तु
जिल्लाको शिवराज नगरपालिका चन्द्रौटाका व्यवसायी श्रृजन भन्ने टेकराज पोख्रेल उपर चेक बाउन्स अन्र्तगत मुद्धा दर्ता भएको छ । उच्च अदालत बुटवलमा मुद्धा दर्ता भई व्यवसायी पोख्रेल उपर पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । व्यवासयी पोख्रेल उपर एस.एस.सप्लायर्सका प्रतिनिधीहरुले मुद्धा दर्ता गराएका हुन् ।

पोख्रलले दिएको ३ लाख ५० हजारको ३ वटै चेक बाउन्स भए पछि पटक पटक उनलाई सम्पर्क गर्दा उनले वेवास्ता गरे पछि बाध्य भई मुद्धा दर्ता गराईएको एस.एस.सप्लायर्सका मार्केटिंग प्रमुख नईम मोहम्मदले बताए । पटक पटक ४ महिना भन्दा बढी समय देखि सो रकम लिन धाउदा पनि व्यवसायी पोख्रेलले उल्टै ठुला कुरा गरेर रकम तिर्न नखोजे पछि मात्रै मुद्धा दर्ता गराईएको हो, एस.एस. सप्लायर्सका मार्केटिंग प्रमुख मोहम्मदले भने, “चेक काट्ने तर खातामा पैसा नहुने र पटक पटक साट्न जांदा पनि चेक बाउन्स भएको खबर गर्दा कुनै परवाह नगर्ने उनलाई नियम अनुसारको सजाय गराउंछौं ।”

व्यवसायी पोखरेल उपर पक्राउ पुर्जी जारी भए लगत्तै उनलाई पक्राउ गर्न चन्द्रौटा प्रहरी सक्रिय भएका छन् । आफु विरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाए लगत्तै पोखरेल र उनका आफन्तहरु मुद्धा मिलाउन भन्दै विभिन्न राजनैतिक दलका नेता तथा सामाजिक अगुवाहरुसंग धाउन थालेका छन् । तर मुद्धा दर्ता भई सके पछि नियम अनुसार नै प्रक्रियामै गएर मुद्धा टुंगिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । व्यवसायी पोख्रेले अहिले प्रहरीले पक्राउ गर्छ की भन्ने डरले लुकेर हिडेका छन् ।

व्यवसायी पोख्रेल चन्द्रौटा क्षेत्रका प्रतिष्ठित व्यवसायी हुन् । तर आफुले तिर्नु पर्ने रकम तिर्न भने विभिन्न बाहानाबाजी गरेर उनले यस्तै खालका नसाटिने चेक दिने गरेका छन् । रकम तिर्न सक्ने भए पनि उनी रकम तिर्न खोज्दैनन् । चेक बाउन्स केसमा मुद्धा दर्ता भएर पक्राउ पुर्जी जारी भए पछि मात्रै उनको चेत खुलेको छ ।

व्यवसायी पोख्रेल चन्द्रौटा स्थित प्रतिष्ठित व्यवसायी केन्द्र ओम ईलेक्टिेनिक्सका संचालक हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज