Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

निर्वाचन भयरहित बनाउन रुपन्देहीका सरकारी अधिकारीहरुको आग्रह


निर्वाचन भयरहित बनाउन रुपन्देहीका सरकारी अधिकारीहरुको आग्रह

भैरहवा । रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालाले आगामी निर्वाचनमा राजनितिक दलहरुको सहभागिता र क्रियाकलाप अनुशासित, आचारसंहितको पालना गर्दै मनाउन आग्रह गरेका छन ।

मंसिर ४ गते हुने प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि भैरहवामा मुख्य निर्वाचन अधिकृत कार्यालयको उद्घाटन गर्दैै उनले आगामी ५ वर्षका लागि भाग्य निर्धारण गरी नेतृत्व गर्नका लागि पठाउने अवसर भएकोले कस्तो खालको चुनाव गराउने भूमिका र जिम्मेवारी राजनितिक दलहरुको रहेको उनले बताए । शान्त, मर्यादित वा खलबल गर्ने गरी चुनाव मनाउने जिम्मा मुलरुपमा उम्मेदवार र पार्टीकै हो । ‘निर्वाचन गराउनै पर्छ यस्को मापदण्ड र दायरा छ दायरा भन्न बाहिर जानेलाई कानुनले नछोड्ने बताउदै स्वच्छ र भयरहित निर्वाचन गराउन सहयोगको अपेक्षा रहेको छ’ – मुख्य निर्वाचन अधिकृत कोइरालो भने ।

निर्वाचन आयोगले निर्धारण गरेको कार्यक्रम निर्धारित मितिमै सम्पन्न भएकोले चाडपर्वको बेला कार्यालय उद्घाटन गर्नु परेको बताउदै उनले आजको मितिले आगामी २० गते सम्म कार्यालय स्थापना हुने छ । जिल्लामा निर्वाचनको विषयमा सुरक्षा र प्रशासनको समन्वय गर्नु पर्छ , प्रजिअसँगको समन्वयमा ५ वटै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । अरु निर्वाचनका कार्यक्रम क्रमश जानकारी गराउदै २३ गते मनोनय गर्ने कार्यक्रम रहेको उनले बताए  । मनोनयन दर्ताको लागि समयको तयारी, अचारसंहिता, निर्देशिका र नियमहरुको विषयमा असोज २१ गते सर्वदलिय बैठक बस्ने उनले भने ।

सुरक्षित, निष्पक्ष र स्वतन्त्र रुपमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण राजनीतिक दल तथा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले भने ।

रुपन्देहीको भैरहवामा बाल मन्दिरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे र मुख्य निर्वाचन अधिकृत कोइरालाले संयुक्त रुपमा कार्यालयको उद्घाटन गर्दै निर्वाचनलाई स्वतन्त्र, सुरक्षित र निष्पक्ष बनाउनका लागि आचारसंहिता पालना गराई निर्वाचन सफल बनाउने बताए । देशैभरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने कार्यक्रम अनुसार रुपन्देहीको ५ वटै क्षेत्रमा कार्यालय स्थापना भई उद्घाटन भएको छ ।

रुपन्देहीको क्षेत्र नम्बर १ को लागि देवदहको शितलनगर लुम्बिनी बौद्ध विश्वविद्यालय डिनको कार्यालयमा , क्षेत्र नम्बर २ को बुटवल उपमहानगरपालिकाको पुरनो भवनमा, क्षेत्र नम्बर ३ को बलामन्दिरमा, क्षेत्र नम्बर ४ को कोटहीमाई गाउपलिकाको कार्यालयमा र क्षेत्र नम्बर ५ को गैडहवा गाँउपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन भएको निर्वाचन कार्यालय रुपन्देहीका निर्वाचन अधिकारी भण्डारीले भने ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले मतदानको अघि, मतदानको दिन र मतदान पछिको कार्यक्रमका लागि सुरक्षा प्रदान गर्न विशेष सु्रक्षा योजना स्वीकृत गरिएको बताए । आचारसंहित लागु भइसकेकोले यस्को पूर्ण पालना गर्नका लागि समेत अनुगमन समितिले कार्य गरिरहेकोले आचारसंहित उल्लघन र गुनासो दलहरुबाट नै हुने भएकोले सबैले अनुशासनमा रही निर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित बनाउन आग्रह गरे।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाई, सुरक्षा निकायका प्रमुख नेपाल प्रहरीका एसपी रविन्द्र रेग्मी, सशस्त्र प्रहरीका एसपी गगन श्रेष्ठ, विभिन्न राजनितिक दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो । कार्यालय उद्घाटन सँगै निर्वाचन अभियान सुरु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

औपचारिकतामा मात्र सिमित सिमसार दिवस

औपचारिकतामा मात्र सिमित सिमसार दिवस

जगदिशपुर तालमा मनाइयो २७ औं सीमसार दिवस

जगदिशपुर तालमा मनाइयो २७ औं सीमसार दिवस

बधाई लिने समय आएको छैन, सबै मिलेर विकासका काम गरौँ : लामिछाने

सरकारमा रहने कि बाहिरिने भन्ने निर्णय लिन रास्वपाको बैठक सुरु

फागुन ११ गते देखि कपिलवस्तुमा हात्तीपाईले निवारण महाअभियान

फागुन ११ गते देखि कपिलवस्तुमा हात्तीपाईले निवारण महाअभियान

सांसद अरुण चौधरी पक्राउ

सांसद अरुण चौधरी पक्राउ

सिमसार क्षेत्र संरक्षण गर्नु सबैको साझा दायित्व: प्रधानमन्त्री दाहाल

सिमसार क्षेत्र संरक्षण गर्नु सबैको साझा दायित्व: प्रधानमन्त्री दाहाल

भर्खरै प्रकाशित

औपचारिकतामा मात्र सिमित सिमसार दिवस

औपचारिकतामा मात्र सिमित सिमसार दिवस

जगदिशपुर तालमा मनाइयो २७ औं सीमसार दिवस

जगदिशपुर तालमा मनाइयो २७ औं सीमसार दिवस

बधाई लिने समय आएको छैन, सबै मिलेर विकासका काम गरौँ : लामिछाने

सरकारमा रहने कि बाहिरिने भन्ने निर्णय लिन रास्वपाको बैठक सुरु

फागुन ११ गते देखि कपिलवस्तुमा हात्तीपाईले निवारण महाअभियान

फागुन ११ गते देखि कपिलवस्तुमा हात्तीपाईले निवारण महाअभियान

सांसद अरुण चौधरी पक्राउ

सांसद अरुण चौधरी पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि