Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पूर्वप्रधानमन्त्री ओली ५ हजार मिटरमाथि उडिरहेको हेलिकोप्टरबाट खसेपछि….

Author Avatar साझा न्यूज 7th October 2022 , 2:19 PM
पूर्वप्रधानमन्त्री ओली ५ हजार मिटरमाथि उडिरहेको हेलिकोप्टरबाट खसेपछि….

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको अन्तर्वार्ता यतिबेला भाइरल भएको छ । सञ्जय सिलवाल गुप्ताले पोडकाष्टका लागि रेकर्ड गरेको अन्तर्वार्तामा ओलीले आफू पाँच हजार मिटरमाथि उडिरहेको हेलिकोप्टरबाट खसेको भनेपछि यो अन्तवार्ता भाइरल भएको हो । उनले उक्त अन्तर्वार्तामा ओलीले भने, ‘मैले पटक–पटक धेरै नजिकैबाट मृत्युलाई देखेको छु । मेरो कानको छेउबाट चुइँक–चुइँक गर्दै गोलीहरू गको सुनेको छु ।

म पाँच मिटर माथीबाट हेलिकप्टरबाट खसें दुर्घटना भयो । त्यो खस्दै गर्दाको क्षण पनि अनुभव गर्या छु । म चडेको गाडी पल्ट्यो कान्लाबाट, पल्टेर तल्लो कान्लामा झर्दा खेरीको अनुभव पनि गर्या छु । अझ धेरै कान्ला झरेको भए त अनुभव गर्नै पर्ने थिएन । तर, त्यो अनुभव गर्या छु । एक कान्ला पल्टिएर, मोटरसाइकल दुर्घटनामा २/४ पल्ट मोटरसाइकलबाट खस्या छु । र, म खोलो तर्न खोज्दाखेरी लगभग १५/२० किलोमिटर बगेर मात्र पार गर्न सक्या छु ।

’ सञ्जयले आफ्नो पोडकाष्टका लागि रेकर्ड गरेको रेकर्डमा यस बाहेक उनले थुप्रै कुराहरू बताएका छन् । आफूलाई मार्न गाडीमा राखेर लिँदै गरेको र त्यसैमा आफूलाई मारेर गाड्ने कोदालो पनि लिएको आफ्नै आँखाले देखेको बताएका छन् । सुन्दा किम्बदन्ती कथा जस्तो लाग्ने कुरा उनले भनेका छन् । ओलीको यो अन्तर्वार्ता सुन्दैमा पनि मिथ्या लाग्छ ।

तर, उनी जस्तो जिम्मेवार र दुई पटक देशको प्रधानमन्त्री भइसकेको व्यक्तिले यस्तो कसरी भन्न सकेका होलान् भनेर सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ । कतिपयले उनको अभिव्यक्तिलाई सामाजिक सञ्जाल टिकटकमा ट्रोल बनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन

नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन

एनपीएलको उपाधिका लागि फेरि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

एनपीएलको उपाधिका लागि फेरि लुम्बिनी र सुदूरपश्चिम भिड्ने

सुनको मूल्य घट्यो, आज तोलामा कति?

आज एकैदिन १२ हजार २ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

भर्खरै प्रकाशित

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह

भारतसमक्ष सुस्ताको पीडा सुनाइदिन सुस्तावासीको आग्रह

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

प्रहरी निरीक्षक दिपक कुँवर ‘महिनाको उत्कृष्ट प्रहरी’ घोषित

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन हदैसम्म प्रयास गर्ने प्रतिबद्धता

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

मधेशमा सरकार गठन अन्योलमा, समयसीमा थप्न तीन दलको आग्रह

नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन

नेपाल टेलिकमको सेवा गुणस्तर सुधार्न सञ्चार मन्त्री डा. तिमिल्सिनाको निर्देशन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज