Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपाली कांग्रेसका सभापति देउवालाई खुला पत्र

Author Avatar साझा न्यूज 7th October 2022 , 2:53 PM
नेपाली कांग्रेसका सभापति देउवालाई खुला पत्र

खुला पत्र
आदरणीय सभापति ज्यु,
जयनेपाल
मेरो ब्यक्तिगत परिचय नेपाली कांग्रेसको क्रियाशील सदस्य तथा एऊटा तल्लो समितिमा आबद्द छु। म करिब १० वर्षको हुदा नेपाली कम्युनिस्ट आन्दोलनको बच्चा सिपाहीको रूपमा आबद्द भई करिब ३५ वर्षको हूंजेल अर्थात् २५ बर्ष कम्युनिस्ट नै थिए। नेपाली भुमी संग नसुहाऊने जनक्रान्ति र नक्कली जनवादी कुराले देश दलदलमा फसेको हेर्न नसकी आफ्नो स्वविवेकले समाजवाद उन्मुख सिद्दांतबाट नै लोकतन्त्रको रक्षा र समाज सुरक्षित बाटो तर्फ अघि बढ्ने जस्तो लागेकोले मैले परिपक्व उमेरमा निसर्त नेपाली कांग्रेसमा आफुलाई समाहित गरी वैचारिक तथा राजनीतिक गतिविधिहरू संचालन गरेको छू। म मूल्यांकन गर्न सक्छु, देशमा भैरहेका गठबन्धनहरू कस्का लागी र के का लागीरु देशले गठबन्धन गरेर चुनाव जीतेर प्राप्त के गर्ला भन्ने पनी स्पष्ट नै छ, जून २ बर्ष पहिले सम्म एमालेसंग जोड़िएको गठबन्धन थियो, त्यसपछि कांग्रेस संग।

सामान्य कार्यकर्ताले दिएको यो खुला भावना तपाईहरूलाई भूसूँनोको पनी टाउको बराबर लाग्नेमा म पहिले नै सचेत छु, तर यो भावना म जस्ता जन्मजात नभई समाज रूपान्तरणको लागी समाहित युवाहरूको प्रतिनिधित्वमूलक भावना हो, जनक्रान्तिको नाममा मारीएका शहीद परिवार, अपांग, घाइते, टूहुरा , जागीर छोडेर बिदेशिने प्रहरी, सेना, बिस्थापित परिवार र समग्र त्यो १२ बर्षे जनयुद्दले भविष्यविहीन बनाईएका युवा(युवतीको पनी आवाज़हो भन्नेमा ढुक्क छु।
यदि म तपाईको स्थानमा भएको भए,
एक पटक प्रधानमन्त्री भए पश्चात पदियरूपमा बिश्राम गरी, सम्मानित भएर बसेको हुनेथिए।
परिवारमोहले लज्जास्पद भाऊज करण पार्टी हुने दिन आउदैन थियो।
एकल(एकल भिड़ाई हुने थियो अनी देशमा जम्मा २ वटा पार्टीहरू।
गुट सकाएर पुस्ताहस्तांतरण गरी सर्वमान्य नेता बनेको हुने थिए।
अहिले तपाइलाई चोक(चोकमा शेरे उपनामले सामान्य कार्यकर्ताले गाली गर्दछन, जून अपमान जनक र नसुहाउने सुनिंछ तर मलाई लाग्दछ यो अवस्थाको सृजना तपाई आफैले सबैको सभापति बन्ने भंदापनी गुटे नेता बन्न खोज्दाको परिणाम हो।
तपाईका सल्लाहकार शायद बिज्ञ नै होलान तर बिज्ञको सल्लाह बिज्ञतापूर्ण भएन जस्तो लाग्यो। आफ्नो निजी स्वार्थपूर्तिको लागी कांग्रेसलाई बलि नचढ़ाऊनुस। तपाईले पार्टी त के देश निकाला गर्दछु भने पनी, मैल रूख बाहेकको चिन्हमा भोट हाल्नु परे स्वबीबेक प्रयोग गर्दछु र गर्न लगाऊदछु किनकी मैले हँसिया(हथौड़ामा भोट हाल्दिन भंने संकल्पले मावोबादी पार्टी छोड़ेको हु, धेरै साथीहरू छन त्यो पार्टीमा र सिंगो कम्युनिस्ट आंदोलनमा हाम्रो मेलमिलाप , सामाजिक सहकार्य तथा मेलमिलाप छ तर सैदांतिक र वैचारिक हिसाबले म कांग्रेस हु१ तपाईको हातले हँसिया हथौड़ामा भोट देला , तर गत चुनावमा विजयी भएर पनी जनताको लागी केही नगर्ने अनी प्रचण्डको कीचेन क्याबिनेटको सदस्यको मात्र हैसियतले टिकट लिएर आऊने, तेश्रो पटक चुनाव लड्ने बिगतको जनक्रान्तिका कमाण्डरलाई भोट गर्नु पूर्व मेरो हात व्यक्तिगत स्वतंत्रताले मात्र हल्लिने छ, म गठबन्धनको नाममा वैचारिक रूपमा स्खलित बन्ने छैन।
जयनेपाल
नेपाली कांग्रेसको कार्यकर्ता
रमेशचन्द्र भुसाल
कपिलबस्तु।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज