Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

यी हुन एमाले कपिलबस्तु प्रतिनिधि सभा सदस्यका उम्मेदवार

Author Avatar साझा न्यूज 8th October 2022 , 5:29 PM
यी हुन एमाले कपिलबस्तु प्रतिनिधि सभा सदस्यका उम्मेदवार

साझा न्यूज । तौलिहवा
आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि नेकपा एमालेले कपिलबस्तुको तिन वटै क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवारको नाम टुंगो लगाएको छ । जसमा कपिलबस्तु क्षेत्र नं. १ मा बलराम अधिकारी, क्षेत्र नं. २ मा बृजेश कुमार गुप्ता र क्षेत्र नं. ३ मा मंगल प्रसाद गुप्ताको नाम टुंगो लगाएको हो ।
त्यस्तै नेकपा एमालेले लुम्बिनी प्रदेशको पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । जसपा र राप्रपासँग तालमेल हुने क्षेत्र छुट्याएर एमालेले टिकट वितरण गरेको हो ।
एमालेको रुपन्देही–१ बाट छवीलाल विश्वकर्मा, रुपन्देही–२ बाट विष्णुप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ । रुपन्देह–३ मा राप्रपाका लागि छुट्याइएको छ ।, रुपन्देह–४ मा तालमेलका लागि छुट्याइएको छ ।, रुपन्देही–५ पनि तालमेलका लागि छुट्याइएको छ ।
दाङ–१ मा शान्ता चौधरी, दाङ–२ मा शंकर पोखरेल र दाङ–३ मा कोमल वलीले टिकट पाएकी छन् । त्यस्तै बाँके–१ मा सूर्यप्रसाद ढकाल, बाँके–३ मा किस्मतकुमार कक्षपतिले टिकट पाएका छन् । बाँके–२ तालमेलका लागि छुट्याइएको छ ।
बर्दिया–१ मा लक्ष्मणराज ज्ञवाली, बर्दिया–२ मा पंकजसिंह रौठोरले टिकट पाएका छन् । गुल्मी–१ मा प्रदीपकुमार ज्ञवाली, गुल्मी–२ मा गोकर्णराज बिष्ट उम्मेदवार बन्नेछन् ।
त्यस्तै पाल्पा–१ मा नारायणप्रसाद आचार्य, पाल्पा–२ मा ठाकुर गैरेले टिकट पाएका छन् । पश्चि परासी–१ तालमेलका लागि छुट्याइएको छ । पश्चिम परासी–२ मा दीपेन्द्रकुमार अधिकारीले टिकट पाए ।
प्यूठानबाट सूर्यबहादुर थापा क्षेत्रीले टिकट पाएका छन् । अर्घाखाँचीबाट टोपबहादुर रायमाझीले टिकट पाएका छन् । रोल्पाबाट पूर्णबहादुर बुढामगरले टिकट पाएका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज