Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

योग गर्दा ख्याल गर्नुपर्ने कुराहरु

Author Avatar साझा न्यूज 8th October 2022 , 8:34 PM
योग गर्दा ख्याल गर्नुपर्ने कुराहरु

स्वस्थ्य शरीर, मस्तिष्क र आत्माको लागि योग तथा साधना एकदमै फाइदाजनक हुन्छ । तर, योगा गर्दा केही सावधानी अपनाउनु नै पर्छ । योगा गर्दा केहि नियम अनिवार्य पालना गर्नुपर्छ । उक्त नियम पालना नगर्दा योगाबाट फाइदा मात्र होइन यसले समस्या समेत ननिम्त्याउला भन्न सकिन्न । योग गर्ने सहि तरिका र समयको बारेमा थाहा पाउनुहोस्अ,अनि स्वास्थ्य रहनुहोस । योगबाट असर तथा फाईदा लिन कम्तीमा ३ देखी ६ महिना नियमीत अभ्यास गर्नुपर्छ।

१। खाली पेट बिहान योग गर्नु सबभन्दा राम्रो हुन्छ। अन्य समयमा गर्नु पर्दा टन्न खाएको ४ घण्टापछि र हल्का खाएको दुई घण्टापछि गर्नुपर्छ। योगाभ्यास सकेर आधा घण्टाजति कुरेर त्यसपछि मात्र खाना खान मिल्छ।

२। योगा गर्नसाथ तुरुन्तै नुहाउनु हुँदैन । योग गर्दा शारीरिक तापमान बढ्छ । त्यसैले योग गरेको एक घण्टापछि मात्र नुहाउनु पर्छ । नभए, रुँघा, खोकी जस्ता समस्या आउन सक्छ ।

३। योगा गरिरहेको बेला शरीर तातो हुन्छ । यतिबेला चिसो पानी पनि पिउनु लाभदायक हुँदैन । चिसो पानीले एलर्जी, खोकी लाग्ने
संभावना हुन्छ ।

४। हरेक दिन एउटै समय पारेर कम्तीमा २० मिनेट र बढी ९० मिनेटसम्म अभ्यास गर्न सकिन्छ।

५। दिशा पिसाव सकेर मात्र अभ्यास गर्नु बढी लाभदायक हुन्छ। शान्त, सफा, हावादार तथा न्यानो ठाउमा अभ्यास गर्नुपर्छ।

६। लुगा खुकुलो एवं सजिलो हुनु पर्दछ । अझ सुतिको भए उत्तम। चस्मा र कन्ट्याक लेन्स छ भने अभ्यास गर्दा झिक्नु पर्छ।

७। महिलाले महिनावारी भएको बेला कडा अभ्यास गर्नु हुँदैन । किर्तन, ध्यान, प्राणायम मात्र गर्दा राम्रो। यसबेला तल्लो पेट चलाउनु हुन्न।

८। प्रत्येक योगाशनको अवधि १५ सेकेन्डदेखि बिस्तारै बढाएर ३ मिनटसम्म पुर्याउन सकिन्छ।

९। कुनै पनी आसन गर्दा शरिरलाई जबरजस्ती गर्न हुँदैन।

१०। दीर्घरोग भएकाले योग विज्ञको सल्लाह लिएरमात्र अभ्यास गर्नुपर्छ। उच्च रक्तचाप, मुटुरोग, स्वासप्रश्वास, अनिन्द्रा तथा
स्मरणशक्ति न्युन भएकाले प्राणायम गर्दा श्वास रोक्न हुँदैन।

११।सामान्यतया अगाडी टाउको झुकाएर गर्ने अभ्यासले तनाव कम गर्नुका साथै मनोबल उच्च गराउँछ। तर मुटु, हर्नीया तथा उच्च
रक्तचाप भएकाले यो अभ्यास गर्नु हुँदैन।

१२।  अप्रेशन गरेका बिरामीले कम्तीमा २ बर्षपछी अथवा विज्ञको सल्लाह लिएर मात्र अभ्यास गर्नु पर्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

भर्खरै प्रकाशित

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज