Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

यशोधराको आठ वटै वडामा सत्ता गठबन्धनको घरदैलो सम्पन्न

Author Avatar साझा न्यूज 22nd October 2022 , 10:47 AM
यशोधराको आठ वटै वडामा सत्ता गठबन्धनको घरदैलो सम्पन्न

साझा न्यूज । तौलिहवा
कपिलबस्तुको क्षेत्र नं. २ मा सत्ता गठबन्धनले यशोधरा गाँउपालिकाको आठ वटै वडामा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य र प्रदेश सभामा नेपाली कांग्रेसका सुधाकर पाण्डेले संयुक्त रुपमा असोज २८ गते तितिर्खिबाट घर दैलो शुरु गरी सिहोखोरमा सम्पन्न गरेको कांग्रेस नेता अनुप कुमार पाण्डेले बताउनुभयो ।
गठबन्धनले आज देखि कपिलबस्तु नगरपालिकाको वडा नं. ५ गोटीहवाबाट घरदैलो शुरु गरेको छ । उम्मेदवारहरुले कपिलबस्तुमा तिन वटै क्षेत्रमा सत्तागठबन्धको जित सुनिश्चित रहेको दावी गरेका छन् । घरदैलोका क्रममा वास्तवमा जनताले परिवर्तन नै चाहेको माओबादी नेता हजरत अलिले बताउनुभयो ।
गठबन्धनको तर्फबाट कपिलबस्तु क्षेत्र नं.१ को प्रतिनिधि सभामा चक्रपाणी खनाल (बल्देव), प्रदेश सभा १ (१)मा दोलखराम घिमिरे र १ (२)मा सहसराम यादव रहेका छन् भने नेकपा एमालेबाट प्रतिनिधि सभामा बलराम अधिकारी, प्रदेश सभा १(१) मा विष्णु पन्थि र १(२)मा मधुसुदन शरण चौधरी उम्मेदवार रहेका छन् ।
त्यस्तै प्रतिनिधि सभा क्षेत्र नं. २ मा सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका सुरेन्द्रराज आचार्य, प्रदेश सभा क्षेत्र नं. २(१) मा विक्रम सिंह थापा र प्रदेश सभा २(२)मा सुधाकर पाण्डेय रहनु भएको छ भने एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्यमा बृजेश कुमार गुप्ता, प्रदेश सभा क्षेत्र नं. २(१) नवराज लामिछाने र प्रदेश २(२)मा धर्म बहादुर लाल श्रीवास्तव रहेका छन् ।
त्यस्तै कपिलबस्तु क्षेत्र नं. ३ मा सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका अभिषेक प्रताप शाह, प्रदेश सभा ३(१) मा माओबादी केन्द्रबाट एहसान अहमद खाँ र प्रदेश ३(२)मा कांग्रेसका विरेन्द्र कुमार कनोडिया उम्मेदवार छन् भने एमालेको तर्फबाट प्रतिनिधि सभामा मंगल प्रसाद गुप्ता, प्रदेश सभा ३(१)मा अर्जुन कुमार के.सी. र प्रदेश ३ (२)मा रजाउर्रहमान खा रहेका छन् ।
जिल्लामा तिन प्रतिनिधि सभा र छ प्रदेश सभा गरी नौ पदका लागि १ सय ४३ जना उम्मेदवार रहेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

भर्खरै प्रकाशित

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

कपिलवस्तु कारागारमा कैदीबन्दीहरू बीच विवाद

दुई वडा एकैसाथ बालमैत्री घोषणा

दुई वडा एकैसाथ बालमैत्री घोषणा

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

मेसिनबाट धान रोपेर मनाइयाे २३ औँ राष्ट्रिय धान दिवस

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज