Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

Author Avatar साझा न्यूज 17th November 2026 , 8:34 PM
कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

कपिलवस्तु । नेपाली कांग्रेसका नेता रविन्द्रनाथ ठाकुरले आगामी स्थानीय तह निर्वाचनमा कपिलवस्तु नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।

ठाकुरले विसं २०४८ देखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा संलग्न रहँदै पार्टी संगठन निर्माणमा लामो समयदेखि योगदान दिँदै आएको बताउनुभयो। उहाँ नगर समिति, क्षेत्रीय समिति र जिल्ला समितिमा रहेर काम गरिसक्नुभएको छ। उहाँ तीनपटक महाधिवेशन प्रतिनिधि र दुईपटक महासमिति सदस्यसमेत भइसक्नुभएको छ।

उहाँका अनुसार विसं २०४८ मा नेपाल ललितकला सङ्घ स्थापना गरी राष्ट्रिय उपाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो। उक्त जिम्मेवारीमा रहँदा दुई कार्यकालसम्म देशका विभिन्न भूभागमा पुगेर संगठन विस्तार तथा निर्माणको काम गरेको उहाँले बताउनुभयो।

विसं २०५५ मा पार्टीको सिफारिसमा नगर विकास समितिको सदस्य भएपछि एआई र युडिएलीको सहयोगमा कपिलवस्तु नगरपालिकाको दीर्घकालीन विकास योजना (मास्टर प्लान) तयार गरिएको उहाँले बताउनुभयो। तर, उक्त मास्टर प्लान त्यसपछिका कुनै पनि नगर प्रमुखले हेर्ने अवसरसमेत नपाएको र हालसम्म नगरपालिकाको दीर्घकालीन योजना निर्माण तथा कार्यान्वयनका लागि पहल नभएको उहाँको भनाइ छ।

तर, उक्त योजना तयार भए पनि त्यसपछिका नगर प्रमुखहरूले त्यसलाई कार्यान्वयनमा ल्याउन चासो नदेखाएको उहाँको भनाइ छ। नगरपालिकाको व्यवस्थित र दीर्घकालीन विकासका लागि तयार गरिएको योजनालाई कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभएको छ।

लामो राजनीतिक तथा संगठनात्मक अनुभवलाई नगरको विकास र समृद्धिमा उपयोग गर्ने उद्देश्यले नगर प्रमुखमा उम्मेदवारी दिने निर्णय गरेको ठाकुरले बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

कृष्णनगरमा राष्ट्रिय कर दिवस मनाइयो

कृष्णनगरमा राष्ट्रिय कर दिवस मनाइयो

महाराजगंज नगरपालिकाका वडा अध्यक्ष रामरुप बढईकाे मृत्यु

महाराजगंज नगरपालिकाका वडा अध्यक्ष रामरुप बढईकाे मृत्यु

ऐतिहासिक महेन्द्र मञ्च जीर्ण बन्दै, संरक्षण र मर्मत सम्भारमा कसैको ध्यान पुगेन

ऐतिहासिक महेन्द्र मञ्च जीर्ण बन्दै, संरक्षण र मर्मत सम्भारमा कसैको ध्यान पुगेन

लुम्बिनी कांग्रेसको सभापति बन्न सुरेन्द्रराज आचार्यको तयारी तीव्र

लुम्बिनी कांग्रेसको सभापति बन्न सुरेन्द्रराज आचार्यको तयारी तीव्र

भर्खरै प्रकाशित

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

कृष्णनगरमा राष्ट्रिय कर दिवस मनाइयो

कृष्णनगरमा राष्ट्रिय कर दिवस मनाइयो

महाराजगंज नगरपालिकाका वडा अध्यक्ष रामरुप बढईकाे मृत्यु

महाराजगंज नगरपालिकाका वडा अध्यक्ष रामरुप बढईकाे मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज