Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

विष्णु पौडेलको सम्पत्ति छानबिन गर्न माग

Author Avatar साझा न्यूज 31st October 2022 , 3:33 PM
विष्णु पौडेलको सम्पत्ति छानबिन गर्न माग

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरूले रुपन्देही-२ मा मङ्सिर ४ को निर्वाचनमा एमालेलाई परास्त गरेरै छोड्ने बताएका छन् । उनीहरूले एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विष्णु पौडेललाई पराजित गर्न गठबन्धनका उम्मेदवार सफल हुने विश्वास व्यक्त गरे ।

बुटवलको नयाँ गाउँमा सोमबार चुनावी सम्पर्क कार्यालय उद्घाटन गर्दै नेताहरूले यस्तो बताएका हुन् । प्रतिनिधि सभातर्फ गठबन्धनका साझा उम्मेदवार एवं राष्ट्रिय जनमुक्ति पार्टीका नेता केशवबहादुर थापा (सूर्यवंशी) ले नेकपा एमालेले पटक-पटक देशको संविधान मिच्ने कोसिस गरेकाले संविधानका रक्षक गठबन्धनका उम्मेदवारले जीत हासिल गर्नुपर्ने विचार व्यक्त गरे । एमालेले जिते फेरि संवैधानिक सङ्कट ल्याउन सक्ने भन्दै दुई पटकसम्म संसद विघटन गरेर देशमा राजनीतिक अस्थिरता एमालेले गराएको उनले तर्क गरे ।

गठबन्धनका उम्मेदवारले नजिते फेरि देशमा अझै धेरै राजनीतिक सङ्कट उत्पन्न हुने उल्लेख गरे । देशमा वैदेशिक ऋणको भार थपिँदै जानु राजनीतिक अस्थिरताकै कारण भएको भन्दै उनले अब राजनीतिक स्थिरताका कायम गर्नुपर्ने र समृद्धिको यात्रा तय गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता युवराज गिरीले रुपन्देही २ मा यो पटक एमालेको पराजय निश्चित रहेको दाबी गरे । बलियो गठबन्धन रहेकाले कसैले पनि दायाँबायाँ नगरी भोट हालेर गठबन्धनका उम्मेदवारलाई जिताउन उनले आग्रह गरे । रुपन्देही २ मा चुनाव परिचालन समितिका संयोजक तथा एकीकृत समाजवादीका नेता राजु गुरुङले एमालेका उम्मेदवार विष्णु पौडेललाई पराजित गरेरै छोड्ने बताए ।

उनले विष्णु पौडेलको आम्दानीको स्रोत पनि खोज्नुपर्ने उल्लेख गरे । उनले भने, ‘विष्णु पौडेलले न कुनै जागिर गरे, न कुनै पेसा व्यवसाय गरे तर काठमाडौँमा आलिसान घर तथा २० औँ करोडको सम्पत्ति कसरी आर्जन गरे ?’ पौडेलको सम्पत्ति छानबिन गर्नुपर्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बुद्धभूमिमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु

बुद्धभूमिमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु

लुम्बिनी विकास कोषमा उपाध्यक्ष डोल्मा र सदस्यसचिव पाण्डेयले सम्हाले जिम्मेवारी

लुम्बिनी विकास कोषमा उपाध्यक्ष डोल्मा र सदस्यसचिव पाण्डेयले सम्हाले जिम्मेवारी

तौलिहवाबाट २५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट

तौलिहवाबाट २५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

भर्खरै प्रकाशित

बुद्धभूमिमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु

बुद्धभूमिमा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सुरु

लुम्बिनी विकास कोषमा उपाध्यक्ष डोल्मा र सदस्यसचिव पाण्डेयले सम्हाले जिम्मेवारी

लुम्बिनी विकास कोषमा उपाध्यक्ष डोल्मा र सदस्यसचिव पाण्डेयले सम्हाले जिम्मेवारी

तौलिहवाबाट २५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट

तौलिहवाबाट २५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

कपिलवस्तु नगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिने रविन्द्रनाथ ठाकुरको घोषणा

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

राप्ती गाउँपालिकामा वरिष्ठ लेखा अधिकृत लम्साललाई स्वागत

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज