Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

निर्वाचनलाई लक्षित गरी कपिलवस्तुको तौलिहवामा नमुना मतदान

Author Avatar साझा न्यूज 3rd November 2022 , 6:02 PM
निर्वाचनलाई लक्षित गरी कपिलवस्तुको तौलिहवामा नमुना मतदान

आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी कपिलवस्तुको तौलिहवामा नमुना मतदान गरिएको छ।

जिल्ला निर्वाचन कार्यालयले प्रदेश तथा प्रतिनिधिसभा चुनावलाई लक्षित गरी सदरमुकाम तौलिहवाको बुद्धपदम उमाबिमा नुमना मतदान संपन्न गरेको हो।

नमूना मतदानमा मुख्य निर्वाचन अधिकारी सुर्यनाथ प्रकाश अधिकारी,  प्रजिअ धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरिक्षक प्रेमबहादुर बस्नेत, राष्ट्रिय अनुसंधानका प्रमुख मोहन कुवर, जिल्ला निर्वाचन कार्यालयका प्रमुख राजीव पन्थी, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल लगायतको सहभागीता थियो।

यस्तै नगरभित्रका स्थानीय मतदाता, कर्मचारी, सुरक्षाकर्मी समेतको सहभागिता थियो। मतदान कार्यमा सुरक्षाकर्मी र म्यादी प्रहरीलाई परिचालन गरी चुनाब सम्पन्न गर्ने, मतपेटिका र मतदाताको सुरक्षा गर्ने लगायत अभ्यास पनि गराइएको थियो।  नमूना मतदानमा प्रत्यक्ष तथा समानुपातिक तर्फको मतपत्रबारे जानकारी गराउने, मतदानको प्रक्रिया, मतदानस्थल र मतदान केन्द्र तथा मतदान अधिकृत र सहायक कर्मचारीको भूमिकाबारे पनि अभ्यासबाट जानकारी गराउन नमूना मतदान गराइएको जिल्ला निर्वाचन अधिकारी राजीव पन्थीले बताए।

त्यसैगरी मतपत्र खसेपछि सुरक्षित गर्ने तरिका, बाकस सुरक्षित र मत गणनासम्मका कामहरुको नमूना प्रदर्शन गरिएको थियो। मतदानमा कुल ३९ जना सहभागी थिए। जसमध्ये ५ मत बदर भएको थियो। मतदान गर्ने तरिका, सदर र बदर मत लगायत मतदानको प्रकृया बारे व्यवहारिक जानकारी गराउन यसले भुमिका खेल्ने उनले बताए। जिल्लाका अन्य नौ पालिकामा समेत नमुना मतदान गरिने उनले बताए। प्रतिनिधिसभाको ३ र प्रदेश सभाको ६ सिट रहेको कपिलवस्तुमा ३ लाख ७८ हजार ८३२ मतदाता छन । २ सय ३४ मतदान स्थलमा ४ सय ७२ मतदान केन्द्र छन।

महिला स्वयमसेविका मतदाता शिक्षाका लागि कपिलवस्तुका ९६ वटा वडा मै खटिदै 

आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा बदर मत घटाउन मतदाता शिक्षा कार्यक्रम संचालन गरिदै छ। मतदाता शिक्षाका लागि कार्तिक १८ देखि मंसिर १ सम्म महिला स्वयमसेविका परिचालन हुने छन।

मतदाता शिक्षाका लागि कपिलवस्तुका १० वटै पालिकामा रहेको ९६ वडा बडामा महिला स्वयमसेबिका खटाइने भएको हो। मतदाता शिक्षाका लागि जिल्ला स्तरमा प्रजिअ पालिका स्तरमा प्रमुख प्रशाकीय अधिकृत र वडामा वडा सचित स्तरीय समिति समेत निर्माण गरिएको छ।

जिल्ला निर्वाचन अधिकारी राजीव पन्थीले पालिकाले आफ्नो पालिका तथा वडाहरुमा मतदाता शिक्षाका लागि आवश्यक जन शक्तिका रुपमा महिला स्वयम सेविका परिचालन गर्ने बताए। महिला स्वयमसेविका लागि सम्बन्धित पालिकाले खटाउने र उनीहरुको पारिश्रमिक समेत पालिकाले ब्यहोर्ने उनले बताए। महिला स्वयम सेविकाले मतपत्र र मतदानका बिषयमा जानकारी गराउने छन।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज