Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नहान मेलाको अवसरमा कपिलबस्तु छ स्थानिय तहले दिए सार्वजानिक विदा

Author Avatar साझा न्यूज 7th November 2022 , 4:11 PM
नहान मेलाको अवसरमा कपिलबस्तु छ स्थानिय तहले दिए सार्वजानिक विदा

साझा नयूज । तौलिहवा
कपिलबस्तुको विभिन्न स्थानमा कार्तिक शुक्ल पुर्णिमा मंगलबार लाग्ने नहान मेलाको अवसरमा कपिलबस्तुका छ स्थानिय तहले सार्वजानिक विदा दिइएका छन् । जिल्लाको कपिलबस्तु, शिवराज, कृष्णनगर, महाराजगंज नगरपालिका, मायादेवी गाँउपालिका, विजयनगर गाँउपालिका र यशोधरा गाँउपालिकाले कार्तिक पुर्णिमाका दिन लाग्ने मेलाका लागि कार्तिक २२ गते बिदा गरेका हुन ।
स्थानीय तहले एक वर्षमा ५ दिन स्थानीय बिदा दिन पाउने प्रावधान छ । कपिलवस्तुको बाणंगा नदीको रामघाट, लक्ष्मणघाट र बर्गदीघाट लगायतका स्थानमा नहान मेला लाग्ने गर्दछ ।
कार्तिक पुर्णिमामा लाग्ने नाहन मेला जिल्ला कै सबै भन्दा पुरानो मेला भएको स्थानिय सल्लन धोविले बताउनुभयो । ‘नहानका दिन रामघाटमा लाग्ने मेला जिल्ला कै सबै भन्दा पुरानो मेला हो’ उहाँले भन्नुभयो । रामघाटमा लाग्ने मेलामा रामघाटमा स्नान गर्न र मेला भर्न भारतका विभिन्न स्थान तथा छिमेकी जिल्लाबाट समेत श्रद्धालु भक्तजनहरु आउने गरेको उहाँको भनाई छ ।
सोमबार(आज) राति नदी किनार र रामघाटको रामजानकी मन्दिर वरिपरि भजन किर्तन गर्ने गरिन्छ । मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका बेला लाग्ने मेलामा हुन सक्ने झडप र अशान्तिलाई मध्य नजर गर्दै सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ धर्मेन्द्र कुमार मिश्रले बताउनुभयो । उहाँले मेलामा जुवातास खेल्न र मेला परिसरमा रक्सी बिक्रि वितरणमा प्रतिबन्ध लगाइएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज