Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तौलिहवामा ‘वजाज माईलेज च्याम्पियन’ हुने, उत्कृष्टलाई आकर्षक उपहार


तौलिहवामा ‘वजाज माईलेज च्याम्पियन’ हुने, उत्कृष्टलाई आकर्षक उपहार

वजाज डिस्कवर माईलेज च्याम्पियन कन्टेस्ट हुने भएको छ । पेट्रोलको मुल्य अत्याधिक वृद्धि भएसंगै तराई भेगमा कम सि.सि. भएका मोटरसाईकल अत्याधिक मात्रामा रुचाईने गरिएकोमा वजाज कम्पनीले वजाज माईलेज च्याम्पियन आयोजना गर्ने यस क्षेत्रकै बजाज मोटरसाईकलको आधिकारीक विक्रेता केदारनाथ अटो मोवाईल्स प्रा.लि.का प्रबन्धक बिष्णु पाठक र बजाज क्षेत्रीय प्रमुख प्रकाश शर्माले जानकारी दिनुभयो ।

यहि मंसिर २६ गते बुद्ध पद्म माध्यमिक विद्यालयको खेल मैदान तौलिहवा कपिलवस्तुमा डिस्कवर १ सय २५ सि.सि. बाईकको वास्तविक माईलेजबारे ग्राहकहरुलाई स्पष्ट जानकारी दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको वजाजको आधिकारीक विक्रेता केदारनाथ मोटरसाईकल पार्टस वर्कशप जितपुरका प्रमुख विष्णु पाठकले पत्रकार सम्मेलन मार्फत बताउनुभयो ।

१२५ सि.सि. मोटरसाईकल मध्येमा लुक्स, टिकाउ, मर्मत खर्च, स्पेयर पार्टसको सहज उपलब्धताका कारण डिस्कवर १२५ सि.सि. मोटरसाईकल ग्राहकको पहिलो रोजाई बन्न सफल भएको छ । विशेष गरि कृषक, शिक्षक, साना ठुला व्यापारीहरु, सरकारी, अर्ध सरकारी कर्मचारीहरु, ठेकेदार, बैंक तथा वित्तिय संस्था, एन.जि.ओ, आई.एन.जि.ओ. का कर्मचारीहरुको पहिलो रोजाई सो मोटरसाईकल बनेको छ ।

साथै अहिलेको पेट्रोलियम पदार्थको मुल्य वृद्धिको अवस्थामा माईलेज दिने मोटरसाईकल नै ग्राहकको मुख्य रोजाई रहेको छ त्यसैले वास्तविक कति माईलेज दिन्छ भन्ने कौतुहलता मेटाउन कार्यक्रमको आयोजना गरिएको बताईएको छ । जसमा १ सय जनालाई प्रतिस्पर्धा गराउने र प्रथम, द्धितीय र तृतीय हुनेलाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

शिवराज खेल महोत्सव आजदेखि सुरु

शिवराज खेल महोत्सव आजदेखि सुरु

मायादेबी गाउपालिका वडा नम्बर ४ को आफनै प्रशासनिक भवन

मायादेबी गाउपालिका वडा नम्बर ४ को आफनै प्रशासनिक भवन

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक, काँग्रेस पहिलो पार्टी

लुम्बिनी काँग्रेसले मनोनयन गर्‍यो २१ विभागीय प्रमुख

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

पुल छिटो निर्माण गर्न परमादेशको माग गर्दै उच्च अदालत दिपायलमा रिट

पुल छिटो निर्माण गर्न परमादेशको माग गर्दै उच्च अदालत दिपायलमा रिट

शालीनदी मेलामा ८४ लाख रुपैयाँ भेटी सङ्कलन

शालीनदी मेलामा ८४ लाख रुपैयाँ भेटी सङ्कलन

भर्खरै प्रकाशित

शिवराज खेल महोत्सव आजदेखि सुरु

शिवराज खेल महोत्सव आजदेखि सुरु

मायादेबी गाउपालिका वडा नम्बर ४ को आफनै प्रशासनिक भवन

मायादेबी गाउपालिका वडा नम्बर ४ को आफनै प्रशासनिक भवन

प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक, काँग्रेस पहिलो पार्टी

लुम्बिनी काँग्रेसले मनोनयन गर्‍यो २१ विभागीय प्रमुख

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

पुल छिटो निर्माण गर्न परमादेशको माग गर्दै उच्च अदालत दिपायलमा रिट

पुल छिटो निर्माण गर्न परमादेशको माग गर्दै उच्च अदालत दिपायलमा रिट

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि