Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नागरिकको घर आगनमा नगरको सेवा प्रवाह


नागरिकको घर आगनमा नगरको सेवा प्रवाह

कपिलवस्तुको कृष्णनगर नगरपालिकाले नागरिकलाई उनीहरुको घर आगनमा नै नगरको सेवा प्रवाह गरेको छ । नगरपालिकाका शाखाहरुबाट प्रवाह हुने सेवाहरु जनतालाई सहज होस भन्दै नगरपालिकाले एकिकृत घुम्ति शिबिर संचालन गरी वडा कार्यालयबाट नै नगरको सम्पूर्ण सेवाहरु प्रवाह गरेको छ ।

एकिकृत घुम्ति शिविरको सुरुवात गर्दै नगर प्रमुख रजत प्रताप शाहले जनतालाई उनीहरुको घर आगनमा नै पुगेर सेवा दिने लक्ष्य सहित कार्यक्रम सुरुवात गरेको बताउनु भयो । सबै भन्दा नजिकको सरकार स्थानिय तह भएकोले जनताको चहाना अनुसार स्थानिय तहले काम गर्नु पर्ने बताउदै शाहले नागरिकलाई नगरपालिका सम्म धाउनु पर्ने समय र पैसा खर्च गर्नु पर्ने बाध्यतालाई हटाउन नगरपालिकाले एकिकृत घुम्ति शिविर संचालन गरेको बताउनु भयो ।
नगरपालिकाले सोमबार एकिकृत घुम्ति शिविर नगरको वडा नं। १२ बाट सुरुवात गरेको छ । वडा कार्यालयको परिसरमा नगरपालिकाका सबै शाखाहरुबाट हुने काम कारबार्हि प्रवाह गरेको हो । शिविरमा नगरको स्वास्थ्य,कृषि,पशु,योजना, प्राविधीक, राजश्व,महिला तथा बालबालिका शाखा स्थापना गरी वडाका सेवाग्राहीहरुलाई सेवा प्रदान गरिएको नगर प्रमुख शाहले बताउनु भयो ।

एकिकृत घुम्ति शिविरमा नगर प्रमुख शाहले स्थानियका गुनासो र समस्याहरुको सुनुवाइ गर्नु छ । स्थानियहरुले वडामा भएका शिक्षा स्वास्थ्य खानेपानि सिचाइ लगायतका समस्याहरुको बारेमा नगर प्रमुखलाई जानकारी गराएका थिए । स्थानियका गुनासो र समस्याहरुलाई टिप्दै नगरप्रमुख शाहले ति समस्याहरुको समाधानका लागी पहल गरिने र अर्को पटक समाधान सहित आउने बताउनु भयो ।

वडामा नै नगरपालिकाको सबै सेवा प्राप्त भए पछि स्थानिय समेत खुसीभएका छन । स—सानो कामका लागि नगरपालिका धाउने पर्ने ,समय र पैसा समेत खर्च हुने हुदाँ यसरी नगरपालिकाको सेवा वडामा नै पाउँदा सहज भएको स्थानिय मोहम्द इद्रिस पठानले बताउनु भयो । नगरपालिकाले प्रवाह गर्ने सेवाहरु यसरी आफ्नो घर आगनमा नै आउदाँ र प्रत्यक्ष नगर प्रमुख उप प्रमुख कै रहोबरमा कर्मचारीले तदारुकताका साथ काम गरिदाँ साच्चै नै सिंह दरबार गाउँमा आएको अनुभूति भएको कृषि विउ लिदै स्थानिय हरिराम कोरीले बताए ।
पशुहरुको उपचार औषधी लिन नगरपालिका नै धाउनु पर्ने बाध्यता टरेको स्थानियले बताएका छन । घुम्ति शिविरमा पशुहरुको औषधी पाए पछि सहज र सजिलो भएको स्थानियले सुकमति अहिरले बताइन ।

वाड नं। १२ बाट सुरुवात गरिएको एकिकृत घुम्ति शिविर सबै वडाहरुमा क्रमश लैजाने र नागरिकलाई स्थानिय तहको प्रत्यक्ष प्रत्याभूत गराउने र जनताको समस्यालाई पनि सम्बोधन गर्ने उद्देश्यले कार्यक्रमको सुरुवात गरिएको कृष्णनगर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत इश्वरी प्रसाद शर्माले बताउनु भयो । घुम्ति शिविरमा नगरका सम्पूर्ण शाखाहरु चलायमान हुने हुदाँ स्थानियले सहज रुपमा सेवा पाउने समेत उहाँले बताउनु भयो । शिविरमा वडा गत रुपमा नगरपालिकाले उपभोत्ता विच गरिने योजनाका सम्झौताहरु समेत गरिने प्रमुख प्रशासकिय अधिकृत शर्माले बताउनु भयो ।

एकिकृत घुम्ति शिविरमा नै शारिरिक रुपमा अपाङ्ग भएको बच्चालाई उचित स्याहार संभार गरेको भन्दै सोनमति रैदासलाई नगरपालिकाले नगद सहित सम्मान गरेको छ । शिविरमा वडा ७२ जनाले कृषि शाखाबाट सेवा प्राप्त गरेका छन भने ११७ जनाले स्वास्थ्य सेवा, १०३ जनाले पशु शाखाबाट सेवा, १९ जनाले महिला तथा बालबालिका शाखाबाट अपाङ्गता परिचय पत्र प्राप्त गरेकाछन । यस्तै एकिकृत घुम्ति शिविरमा सोहि वडाका ५ वटा योजनाहरुको सम्झौता भएको कृष्णनगर नगरपालिका योजना शाखा प्रमुख साकिर अहमद खाँ ले जाकारी दिनुभयो ।
संघियता लागु भए पछि गाउँ गाउँ सिह दरबार भन्ने नारालाई कृष्णनगर नगरपालिकाले सार्थक तुल्याउन एकिकृत घुम्ति शिवीर संचालन गरी नागरिकलाई स्थानिय सरकारको प्रत्यक्ष प्रत्याभूत गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

औपचारिकतामा मात्र सिमित सिमसार दिवस

औपचारिकतामा मात्र सिमित सिमसार दिवस

जगदिशपुर तालमा मनाइयो २७ औं सीमसार दिवस

जगदिशपुर तालमा मनाइयो २७ औं सीमसार दिवस

बधाई लिने समय आएको छैन, सबै मिलेर विकासका काम गरौँ : लामिछाने

सरकारमा रहने कि बाहिरिने भन्ने निर्णय लिन रास्वपाको बैठक सुरु

फागुन ११ गते देखि कपिलवस्तुमा हात्तीपाईले निवारण महाअभियान

फागुन ११ गते देखि कपिलवस्तुमा हात्तीपाईले निवारण महाअभियान

सांसद अरुण चौधरी पक्राउ

सांसद अरुण चौधरी पक्राउ

सिमसार क्षेत्र संरक्षण गर्नु सबैको साझा दायित्व: प्रधानमन्त्री दाहाल

सिमसार क्षेत्र संरक्षण गर्नु सबैको साझा दायित्व: प्रधानमन्त्री दाहाल

भर्खरै प्रकाशित

औपचारिकतामा मात्र सिमित सिमसार दिवस

औपचारिकतामा मात्र सिमित सिमसार दिवस

जगदिशपुर तालमा मनाइयो २७ औं सीमसार दिवस

जगदिशपुर तालमा मनाइयो २७ औं सीमसार दिवस

बधाई लिने समय आएको छैन, सबै मिलेर विकासका काम गरौँ : लामिछाने

सरकारमा रहने कि बाहिरिने भन्ने निर्णय लिन रास्वपाको बैठक सुरु

फागुन ११ गते देखि कपिलवस्तुमा हात्तीपाईले निवारण महाअभियान

फागुन ११ गते देखि कपिलवस्तुमा हात्तीपाईले निवारण महाअभियान

सांसद अरुण चौधरी पक्राउ

सांसद अरुण चौधरी पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि