Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दुर्गमका नागरिकहरुका लागि सेवाकेन्द्रको उद्घाटन


दुर्गमका नागरिकहरुका लागि सेवाकेन्द्रको उद्घाटन

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ ले दुर्गमका नागरिकहरुका लागि सेवाकेन्द्रको उद्घाटन गरेको छ । शिवराज ३ वडाका बलुहवा, काफलखुट्टा,हचुवा, मजगाँउ र बलुहवा डाडाका सेवाग्राहीहरुको सुविधाका लागि वडाले सेवा केन्द्रको स्थापना गरी संचालनमा ल्याएको हो ।
वडा कार्यालयमा पुग्न दिन खर्च गर्नु पर्ने स्थानियहरुको असुविधालाई हटाउन वडाले सेवा केन्द्रको स्थापना गरेको हो । सेवा केन्द्रको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभाका सदस्य अर्जुन कुमार के.सी.ले स्थानियको पहुँच भन्दा टाढा रहेको वडा कार्यालयले सेवा केन्द्र स्थापना गरी अब सेवा लिन सहज हुने उहाँले बताउनु भयो । नगरका ठूला वडाहरुलाई संमायोजनका लागी आफुले प्रयास गरे पनि सफल हुन नसकेको के.सी.ले बताउनु भयो ।
स्थानिय गाउँका नागरीक लाई वडाको कार्यालय मा जान आउन गाहे परेको र सानो सिफारीका लागी पनि धेरै समय लाग्ने यातायातमा पनि खर्च हुने भएकोले स्थानिय गाउँलेहरुको माग बमोजिम वडाको सेवाकेन्द्र स्थापना गरीएको शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुले बताउन्ु भयो ।
सेवा केन्द्रबाट सेवा प्रवाह गर्ने कर्मचारीहरुले जनताको काम छिटो छरीतो रुपमा गरिदिन प्रमुख प्रशासकिय अधिकृत राकेश पाण्डेले निर्देशन समेत दिनु भयो ।
स्थानियलाई वडाको कार्यालयमा पुगी काम सेवा लिन निकै महङ्गो पर्दै आएको र समय पनि खर्चिनु पर्ने बाध्यता सेवा केन्द्रले हटाएको नेपाली काँग्रेसका युवा नेता स्थानिय राजु खरालले बताउनु भयो ।
वडाले सेवा केन्द्र आफ्नैघर अगाडी संचालन गरेकोमा स्थानियले खुसी व्यक्त गरेका छन । वडामा सानो सिफारी लिन समेत जान आउन एक दिन पुरै लाग्ने र केहि कागज मिलेन भने पुन आर्को दिन समेत खर्चनु पर्ने बाध्यता सेवा केन्द्र संचालन संगै हटेको स्थानियहरुले बताएका छन ।
सेवा ग्राहिको सुविधालाई मध्य नजर गर्दै वडाले सेवा केन्द्र संचालनमा ल्याएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनु भयो । सबै भन्दा नजिकको सरकार स्थानिय तह भएको र जनता संग प्रत्यक्ष जोडिने सरकार भएकाले नागरिकको सुविधालाई प्राथमिकता दिदै वडा कार्यालयबाट हुने सम्पूर्ण काम साप्ताहि रुपमा सेवा केन्द्रबाट उपलब्ध हुने अध्यक्ष सापकोटाले बताउनु भयो ।
दुर्गमका बस्तीहरुमा यसरी सेवा केन्द्र विस्तार गर्दा नागरिकमा सहज रुपमा सेवा प्रवाह हुने हो भने सिहं दरबार घर घरमा जनताले अनुभूति गर्ने थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

१३ औं कपिलबस्तु महोत्सवको तयारी पुरा

१३ औं कपिलबस्तु महोत्सवको तयारी पुरा

कपिलबस्तुमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक सहित ४ जना पक्राउ

कपिलबस्तुमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक सहित ४ जना पक्राउ

भर्खरै प्रकाशित

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

नगर क्षेत्रको स्वास्थ्य र शिक्षा मेरो पहिलो प्राथमिकताः नगर प्रमुख पौडेल

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

महिला स्वयंसेविकाहरुलाई विभिन्न सामग्री

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

शिवराजको अर्धवार्षिक समिक्षा सम्पन्न

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

सगरहवाको प्रवर्द्धन गर्न फागुनमा मूर्ति कार्यशाला गरिने

१३ औं कपिलबस्तु महोत्सवको तयारी पुरा

१३ औं कपिलबस्तु महोत्सवको तयारी पुरा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि