Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा पाँचौ नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


कपिलबस्तुमा पाँचौ नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

कपिलबस्तु, पुस ५ गते । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद, अनुशासनको लागि खेलकुद, पहिचानको लागि खेलकुद” भन्ने मुल नाराका साथ पाँचौ नगरस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता कपिलबस्तु नगरपालिकाको आयोजनामा पुस ५ गते देखि ८ गते सम्म बुद्धपद्म माविको खेलमैदानमा सुरु भएको हो ।
शिक्षा जस्तै खेल पनि भएकोले जसरी शिक्षा ग्राहण गरेर असल व्यक्ती बन्नु हुन्छ भने राम्रो खेलाडी भएर पहिचान हुन्छ र असल खेलाडी बन्ने प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले बताउनुभयो । उहाँले भन्नुभयो “आज तपाई नगरस्तरिय खेलमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ भने पछि गएर प्रदेश, राष्ट्रिय र अन्र्तराष्ट्रियमा गर्नेे बताउनुभयो ।”
गत बर्ष जस्तो घटना नहोस् भनेर यस वर्ष कबड्डीलाई हटाएर भलिवल र एथलेटिक्स खेल राखेको खेलका प्रविधिक संयोजक राजेश शाक्यले बताउनुभयो । भलिबलमा छात्र छात्रा, एथलेटिक्समा पनि छात्र छात्रा राखेको उहाँले बताउनुभयो । टोटल २३ वटा स्वार्ण पदक, २३ वटा रजत र २३ वटा काश्य पदकको लागि प्रतियोगिता गर्ने संयोजक शाक्यले बताउनुभयो ।
नगरपालिकाका २३ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको छ । कार्यक्रममा माच पास सँगै नाचगान पनि भएको थियो । प्रथम तृतिय र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीहरुका लागि शिल्ड, ट्रफि, मेडल र प्रमाण वितरण गरिने छ ।
कार्यक्रममा कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, शिक्षा शाखा प्रमुख हरि प्रसाद ज्ञावाली, शिक्षा तथा समन्वय इकाईका प्रमुख थानेश्वर घिमिरे, कपिलबस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष मो जाहिद खाँ, वडा नं. का वडाध्यक्ष प्रकाश गैरे, वडा नं. ४ का वडाध्यक्ष रविन्द्र तिवारी, वडा नं. ६ का वडाध्यक्ष रामजित कुर्मी, वडा नं. १० का वडाध्यक्ष माहन लाल शर्मा, वडा नं. ११ का वडाध्यक्ष राम गोपाल यादव, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्यय, जसपा नेता अब्दुल रसिद खाँ, गुणाखर गैह्रे लगायत विभिन्न विद्यालयका प्रअ तथा शिक्षक लगायतको सहभागिता रहेको थियो ।
कपिलबस्तु नगरपालिकाका सामाजिक विकासका संयोजक दिरेप चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन युवराज भुषालले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

भर्खरै प्रकाशित

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि