Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गुल्मी अस्पतालको निर्माण कार्य ३७ प्रतिशत सकियो


गुल्मी अस्पतालको निर्माण कार्य ३७ प्रतिशत सकियो

गुल्मी, पुस ८ गते। निर्माणाधीन गुल्मी अस्पतालको नयाँ भवनको निर्माण कार्य ३७ प्रतिशत सकिएको छ। ५० बेड क्षमताको अस्पतालको आधुनिक सुविधासम्पन्न भवन निर्माणको लागि २०७८ असार १८ गते सम्झौता भएर निर्माण कार्य सुरु भएको थियो। उक्त भवन निर्माणको कार्य २०८० साल असार १७ गतेसम्म सम्पन्न गर्नुपर्ने छ। अस्पताल निर्माणको कार्य स्वच्छन्द–बानियाँ जेभी हेटौंडा मकवानपुरले २५ करोड ९५ लाख ६४ हजार २०३ रुपियाँमा निर्माण कार्य गरिरहेको छ।

पर्याप्त भौतिक संरचनाको अभावमा सेवा प्रवाह गर्न पनि समस्या हुने गुल्मी अस्पतालका नमित्त मेडिकल सुपरीटेण्डेन्ट डा.उत्तम पच्याले बताउनुभयो। निर्माणाधीन भवन सम्पन्न भए सेवा प्रवाहका लागि पनि निकै सहज हुने डा. पच्याले बताउनुभयो।

नागरिक समाज गुल्मीका संयोजक पदमप्रसाद पाण्डेले पछिल्लो समय भवन निर्माणको गति अझ तीव्र बनाउनुपर्ने देखिएको बताउनुभयो। “अहिलेकै गतिमा काम गर्दा भने तोकिएको समयमै सम्पन्न हुन नसक्ने अवस्था छ”, उहाँले भन्नुभयो, “तोकिएको समयमै सम्पन्न नहुने जस्तो देखिनु सबैको चिन्ताको विषय बन्न सक्छ।” गुणस्तर कायम गरी समयमै काम सपन्न गर्नेतर्फ निर्माण कम्पनी लाग्नुपर्ने संयोजक पाण्डेले बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छः निर्वाचन आयोग

आयोगद्वारा राष्ट्रपतिको निर्वाचन मिति तय

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

आज शहीद दिवस, शहीदको सम्झना गरी मनाइँदै

आज शहीद दिवस, शहीदको सम्झना गरी मनाइँदै

भर्खरै प्रकाशित

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छः निर्वाचन आयोग

आयोगद्वारा राष्ट्रपतिको निर्वाचन मिति तय

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि