Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

चन्द्रौटामा ६८ जनाले रक्तदान गरे

Author Avatar साझा न्यूज 24th December 2022 , 7:35 PM
चन्द्रौटामा ६८ जनाले रक्तदान गरे

कपिलवस्तुको चन्द्रौटामा शनिवार ६८ जनाले रक्तदान गरेका सब डिभिजन बन कार्यालय खरेन्द्रपुरका प्रमुख एजाज अन्सारीले बताउनुभयो । रक्तदान जिवनदान भन्ने नारा सहित सब डिभिजन बन कार्यालय खरेन्द्रपुरको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।
डिभिजन बन कार्यालय गौतमबुद्धको प्राङगणमा भएको कार्यक्रम नेपाल मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेगले रगत दिदैमा मानिसको जिवनयापनमा कुनै समस्या नहुने बताउनुभयो ।
एक थोपा रगतले कसैको ज्यान बच्न सक्ने भएकोले रगत दिन कन्जुसाई नगर्न उहाँले आग्रह गर्नुभयो । रक्तदानले मानिस स्वथ्य बन्न सक्ने बताउँदै नागरिकहरु उत्साजनक रुपमा सहभागि हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले सब डिभिजन बनले यसरी सामाजिक काम गरेको भन्दै प्रशंसा गर्नुभयो । वन संरक्षण सगै मानिसको जिवन बचाउनु समेत भुमिका खेलेको बताउँनुभयो । रक्तदान सबै नागरिकहरुले गर्नुपर्ने भन्दै यसमा डर त्रास हुन नहुने बताउनुभयो ।
सब डिभिजन बन कार्यालय खरेन्द्रपुरका प्रमुख एजाज अन्सारीले रक्तदानमा सहभागिहरुलाई धन्यवाद दिनुभयो । नागरिकहरुको प्रत्येक्ष जिवन सग जोडिएको तथा आजको आवश्कता रक्तदान रहेकोले उक्त कार्यक्रम गरिएको बताउनुभयो । रक्तदान कायर्कममा स्थानीय राजनितिकदल,संघ सस्था,समाजसेवि सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज