Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मैत्री बहुउद्देश्यीय सहकारीको २१ औ साधारण सभा


मैत्री बहुउद्देश्यीय सहकारीको २१ औ साधारण सभा

कपिलवस्तु १८ पुस
कपिलवस्तुको तौलिहवामा मैत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आठौ शाखाकारुपमा रहेको कपिलवस्तुमा २१ औ साधारण सभा संपन्न गरिएको छ । गुल्मीको रेसुङा नगरपालिकामा केन्द्रिय कार्यालय रहेको मैत्री सहकारीको गत बर्ष आठौ शाखाकारुपमा कपिलस्तुमा बिस्तार गरिएको थियो ।
साधारण सभाको उदघाटन गर्दै कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले कपिलवस्तुमा अहिले सहकारी प्रति नकारात्मक कुरा आईरहेका बेला यो सहकारीले नमुना र उपलब्धीमुलक काम गर्नु पर्ने बताए । उनले एक दुई वटा सहकारीले गर्दा सबै सहकारी नै खराब हो भन्न नसकिने भन्दै उनले जनता लक्षित काम गर्न आग्रह गरे । उनले सहकारीसंग सहकार्य गरेर काम गर्न नगरपालिका तयार रहेको बताए ।
संस्थाको आर्थिक प्रतिबेदन कोषाध्यक्ष सुदानन्द घिमिरे, प्रगति प्रतिबेदन घन श्याम मरासिनी र लेखा सम्बन्धी प्रतिबेदन शिवराज मरासिनीले गरेका थिए । सभाले गुल्मीमा केन्द्रिय समितिको हुने साधारण सभामा सहभागी हुन जान ४ जना प्रतिनिधि समेत छनौट गरेको छ ।
शाखा अध्यक्ष माया ज्ञवालीको अध्यक्षता, दिनानाथ आचार्यको संचालन र चिरीन्जीवी शर्माको स्वागतमा भएको कार्यक्रममा कपिलस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, बावुराम खनाल लगायतले शुभकामना मन्तब्य दिएका थिए । मैत्री सहकारीको गुल्मीमा रुपन्देही र कपिलस्तु गरी नौ वटा शाखा छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सांसद बन्न प्रहरी रिपोर्ट अनिवार्य बनाउँदै निर्वाचन आयोग

सांसद बन्न प्रहरी रिपोर्ट अनिवार्य बनाउँदै निर्वाचन आयोग

विश्व क्यान्सर दिवस : स्वदेशमै उपचार सहज

विश्व क्यान्सर दिवस : स्वदेशमै उपचार सहज

कैलालीमा आजबाट उल्लु महोत्सव सुरु

कैलालीमा आजबाट उल्लु महोत्सव सुरु

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

सहकारीका बचतकर्ताको रकम जोखिममा

सहकारीका बचतकर्ताको रकम जोखिममा

आज कपिलवस्तु महोत्सवमा कमला घिमिरे र सम्झना भण्डारीको प्रस्तुति रहने

आज कपिलवस्तु महोत्सवमा कमला घिमिरे र सम्झना भण्डारीको प्रस्तुति रहने

भर्खरै प्रकाशित

सांसद बन्न प्रहरी रिपोर्ट अनिवार्य बनाउँदै निर्वाचन आयोग

सांसद बन्न प्रहरी रिपोर्ट अनिवार्य बनाउँदै निर्वाचन आयोग

विश्व क्यान्सर दिवस : स्वदेशमै उपचार सहज

विश्व क्यान्सर दिवस : स्वदेशमै उपचार सहज

कैलालीमा आजबाट उल्लु महोत्सव सुरु

कैलालीमा आजबाट उल्लु महोत्सव सुरु

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

सहकारीका बचतकर्ताको रकम जोखिममा

सहकारीका बचतकर्ताको रकम जोखिममा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि