Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

महाराजगंज नगरपालिकाको १२ औ नगर सभा

Author Avatar साझा न्यूज 5th January 2023 , 6:56 PM
महाराजगंज नगरपालिकाको १२ औ नगर सभा

कपिलवस्तु २१ पुस
हिउदे सभा अन्तर्गत कपिलवस्तुको महाराजगंज नगरपालिकाको १२ औ नगर सभा सुरु भएको छ । आगामी केही दिन सम्म चल्ने सभाले भु– उपयोग नीति सहीत बिभिन्न १७ वटा कार्यबिधि पास गर्नेछ । सभाको ल्म्बिनी प्रदेश सदस्य नवराज लामिछानेले पानसमा दिप प्रज्जवलीत गर्दै उदघाट गरेका थिए ।
उनले यस क्षेत्रमा हुनु पर्ने जति विकास नभएका भन्दै कृषि क्षेत्रमा जोड दिनु पर्ने बताए । उनले कृषि क्रान्ति नभई देशको विकास नहुने बताए । उनले अन्य क्षेत्र भन्दा बिशेषतः सिचाईमा लगानी गर्नू पर्ने बताए । मुलुक अहिले आर्थिकरुपमा संकट तर्फ उन्मुख भएको बेला आयात प्रतिस्थाना गर्ने गरी उत्पादन बढाउनु पर्ने बताए । उनले छाडा चौपाया ब्यवस्थापनमा पहल भईरहेको बताए ।
सो अवसरमा नगरपालिकाका मेयर अब्दुल कलामले नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा जोड दिएको बताए । उनले नगरपालिकाको जुन सुकै वडामा भएको विकासलाई साझा विकासकारुपमा लिनु पर्ने बताए । उनले शिक्षाको गुाण्स्तर बढाउन सबै चनाखो हुनु पर्ने बताए । उनले महाराजगंज नगरपालिको विकासकालागि नगरपालिका प्रतिबद्ध रहेको बताए । उनले विकासमा सबैले हातेमालो गर्न आग्रह गरे । उनले बुद्धभुमी नगरपालिकाको गब्दाहावमा २ सय हेकटर क्षेत्रमा छाडा चौपाया ब्यवस्थापनकालागि पहल भईरहेको बताए ।
सो अवसरमा नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृेत रबिन्द्र चौधरीले चालु आर्थिक बर्षको हाल सम्म भएको प्रगति प्रस्तुत गदैृ लिजामा ६८ अंक ल्याउदै प्रदेश मै दो।ो भएको बताए । उनले अहिले सम्म पुार्वधारका ४७ मध्ये २५ वटा ठेक्कामा भएको बताए । यस्तै उपाभोक्ता समिति मार्फत ५ वटा संझौता ४ वटा उपभोक्ता समिति गठन र ११ वडामा ६३ वटा उपभोक्ता समिति गठन भएका छन । चालु आर्थिक बर्षको हाल सम्म ६ करोड २१ लाख ४२ हजार ३७८ रुपैया सामाजिक सुरक्षा भक्ता बितरण गरिएको र आन्तरिक राजस्व १९ लाख ९८ हजार ९३७ रुपैया उठेको छ ।
सो अवसरमा वडा नम्बर १ का अध्यक्ष प्रमोद कुमार चौधरी, वडा नम्बर ५ का अध्यक्ष छेदीलाल कुर्मी, वडा नम्बर ९ का अध्यक्ष फरिद अहमद मुसलमान लगायत लगायतले नगरपालिकोको विकासमा सबैले साथ दिनु पर्नेमा जोड दिए ।
सभाको उदघाटन समारोह मेयर कलामको अध्यक्षता र बृजेश कुमार यादवको संचालनमा भएको थियो । सो अवसरमा गत मंसिरमा यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित नवराज लामिछानेलाई दोसल्ला र कदर पत्रले सम्मानित समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज