Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा अति विपन्न र गरिब परिवारको पहिचान गरी न्यानो कपडा बाँड्ने तयारी

Author Avatar साझा न्यूज 6th January 2023 , 9:35 AM
कपिलवस्तुमा अति विपन्न र गरिब परिवारको पहिचान गरी न्यानो कपडा बाँड्ने तयारी

कपिलवस्तुमा अति विपन्न र गरिब परिवारको पहिचान गरी न्यानो कपडा बाँड्ने तयारी गरिएको छ। शीत लहरसँगै बढ्दै गएको जाडोले विपन्न परिवार मारमा परेपछि उनीहरूलाई जिल्ला विपद् व्यवस्थापन समिति र पालिकाहरूले पहिचान गरी न्यानो कपडा वितरण तयारी गरेका हुन्।

कपिलवस्तुको तौलिहवामा बिहीवार सम्पन्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले विपन्न र गरिब परिवारको पहिचान गरी समितिलाई नामावली बुझाउने र त्यसैका आधारमा न्यानो कपडा वितरण गर्ने तयारी गरिएको प्रजिअ तथा समितिका अध्यक्ष धर्मेन्द्रकुमार मिश्रले बताए।

विपन्नका लागि न्यानो कपडा वितरण गर्न केन्द्रसँग माग गरिएको उनले बताए। सो अवसरमा बृद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठले जाडो र शीतलहरलाई ध्यानमा राखी आफ्नो पालिकाका वडाहरूमा विपन्न र गरिब परिवारलाई कम्बल लगायत न्यानो कपडा वितरण कार्य जारी राखेको बताए। उनले आफ्ना पालिकाले जाडोयाममा हरेक वर्ष न्यानो कपडा वितरण कार्य गर्दै आएको बताए। उता मायादेवी गाउँपालिका अध्यक्ष वली उद्दीन मुसलमानले समेत आफ्नो पालिकाका वडाहरूले विपन्न परिवारलाई न्यानो कपडा बाँड्ने कार्यलाई अघि बढाएको बताए।

समितिले शीतलहर आकस्मिक कार्य योजनामा २०७९ समेत पारित गरेको छ। यस्तै शीत लहरले सबै पालिकाका चोक चौराहामा दाउरा बाँड्न समेत समितिले निर्णय गरेको छ। केही दिनअघि तिलौराकोट साझेदारी वनले आफ्नो कार्य क्षेत्रमा दाउरा बाँडिसेकेको छ। यस्तै कपिलवस्तु नगरपालिकाले बुधबारदेखि नै सबै वडाका चोकचौराहामा दाउरा बाँडेको कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बताए।

विपद् व्यवस्थापनसँग सम्बन्धी सूचना आदानप्रदान गर्ने र लक्षित वर्गसम्म राहत पुग्ने गरी सुनिश्तिताका लागि सबैले पहल गर्नेसमेत निर्णय गरिएको छ। यसैगरी पालिकाको विपद् फोकल पर्सनहरू एक आपसमा आबद्ध रही सूचना आदानप्रदान गर्न वाट्सप ग्रुप बनाउने र विपदगावै कार्ययोजनासमेत तयार गर्ने निर्णय गरिएको छ। जिल्ला विपद् व्यवस्थापन कोषबाट ३२ जनालाई कुल १ लाख ९६ हजार ५ सय तथा तथा लुम्बिनी प्रदेशबाट पाएको अख्तियारीमा ८ लाख रूपैयाँ राहत प्राप्त भएको पेस गरिएको विवरण समेत पास गरिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज