Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पाल्पा बस दुर्घटना: मृतक र घाइतेको पहिचान खुल्यो

Author Avatar साझा न्यूज 6th January 2023 , 10:13 AM
पाल्पाको खुर्सानेमा बस दुर्घटना, छ जनाको मृत्यु

पाल्पा, पुस २२ गते । गए राति भएको बस दुर्घटनाका मृतक तथा घाइतेहरूको पहिचान खुलेको छ । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानीतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस पाल्पाको रैनदेवी छहरा–८, खुर्सानीमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी रैनदेवी छहरा–८, का ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा परी रैनदेवी छहरा–८, की ३६ वर्षीया निर्मला घिमिरे, ११ वर्षकी छोरी सिरुमाया घिमिरे, सोही स्थानकी ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री रहनुभएको छ । यस्तै सोही स्थानकी १९ वर्षीया बिमा पाण्डेय रहनुभएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

यस्तै दुर्घटनामा परी रैनदेवी छहरा–८, की ७२ वर्षीया पूर्णकुमारी दर्जी, ६० वर्षकी यमकली रास्कोटी, ३९ वर्षीया यमकला पाण्डेय गम्भीर घाइते हुनुभएको छ । गम्भीर घाइते सबैको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

यस्तै दुर्घटनामा परी श्रेया राना, दिपसन राना, चेतबहादुर दर्जी, चुमा घर्ती, रामबहादुर बस्नेत, सूर्यबहादुर रेग्मी घाइते हुनुभएको छ । उहाँहरूको उपचार भने एडमनसिटी अस्पताल जित गढी बुटवलमा भइरहेको छ । यस्तै अन्य घाइतेहरूमा लालकुमारी गाहा, सुरज घिमिरे, तुल्सा पाण्डे, लिला गाहा, अस्सना रास्कोटी, फर्सिकला पाण्डे, लिमकली पाण्डे, आर्या पाण्डे र स्यानिकला बस्नेत रहनुभएको छ । उहाँहरूको उपचार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

बस सडकदेखि १०० मिटर तल खसेको स्थानीय रैनदेवी छहरा–८, का वडाध्यक्ष रेमबहादुर रानाले जानकारी दिनुभयो ।

याे हेर्नुहाेस

पाल्पाको खुर्सानेमा बस दुर्घटना, छ जनाको मृत्यु

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज