Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सामुदायिक विद्युतकाे १४ औँ वार्षिक साधारण सभा

Author Avatar साझा न्यूज 7th January 2023 , 8:57 PM
सामुदायिक विद्युतकाे १४ औँ वार्षिक साधारण सभा

साझा न्यूज । तौलिहवा
सामुदायिक विद्युत वितरक संस्था जगदीशपुरको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य विष्णस पन्थीले विद्युतमा नेपालको गर्भ गर्ने विषय बन्न सकिने बताउनुभयो । विगतका दिनमा हामी १८ घण्टा सम्म लोडसेटिंग भोगिसकेका छौ । आहिले विद्युतमा लागभाग अत्मनिर्भा हुने आवस्थमा रहेको, उत्पादित विद्युत अन्य देशमा निर्यत गर्ने स्थितमा पुगी सकेको र छिटै नै थाप विद्युत उत्पादन हुने भएकोले उत्पादनमुखी कार्यमा लागउन सके देश नै आत्मनिर्भार हुने पन्थीको भनाई रहेको छ । हामी बुद्ध भागवनको ठाउँमा विद्यत चोर्नुभनेको दुखको कुरा रहेको बताउदै विद्युत चुहवट रोकनको लागि सबैले हतेमलो गर्न आवश्यक पन्थीले जोड दिनुभयो ।
जगदिशपुर ताललाई पर्यटिकिय गन्तब्यमा विकास गर्न पुर्ण प्रतिबद्ध रहेको कपिलबस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले बताउनुभयो । विद्युतलाई उपभोक्तले उत्पादन मुखी कार्य लगानी गर्न ध्यान दिन जरुरी रहेको र विद्युत पोल जडन गर्दा सड्क वितरको दिगोपनलाई ध्यान दिएर जडन गर्न उहाँले सुझवा दिनु भएको थियो ।
सामुदायिक विद्यत वितरक संस्थालाई अगडी बढाउन विद्युत प्रधिकरण तौलिहवा शाखा बाट सक्दो सहयोग गर्न राजेश कुमार झाले प्रतिबद्धत व्यक्ति गर्नु भयो । उपभोक्त बाट अएको प्रश्नको जबफ दिदै अगमी दिनमा संस्थालाई आझै व्यवस्थीत गरेर आगडी बढने संस्थाका अध्यक्ष डा.अब्दुल रासीद खाँ प्रतिबद्धाता जनाउनु भएको छ ।
सर्व सुलभ तरिकले घरआगनमा विद्युत महसुल बुझाउन पाउद समयको बचत भएको संस्थाका सलहकर ईन्द्र प्रसाद हरिजनले बताउनु भएको थियो । संस्थालई आगडी बढाउन सबैले सहयोग गरे मात्रै समभाव हुने उहाँले जोड दिनुभयो ।
आर्थिक वर्ष २०७८र०७९ मा कुल ७८ लाख ८१ हजार ६२ रुपैया २७ बराबरको जम्मा आय÷ब्यय विवरण संस्थाकी कोषध्यक्ष देवी भण्डारीले प्रस्तुत गर्नु भएको थियो । विद्युत वितरक संस्था अन्र्तगत ग्राहस्थ तर्फ ९ सय १६ , सिचाई तर्फं ७१, उधोग १२, मंदिर ८ विद्यालय ६ गरी कुल ग्रहक संख्या १ हजार १३ जान रहेको संस्थाका सचिव शिवपुजन यादवले जनकारी दिनुभएको थियो ।
कार्यक्रम संस्था उपाध्यक्ष गेविनद पौडेल को स्वागत र सचिव शिवपुजन यादवको संचालनमा भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरु, वडा सदस्याहरु, विद्यलायका प्रतिनिधि, विभिन्न समितिका पदअधिकारी, संस्थाका संचलक समितिका पदआधिकारी लगायतको सहभागि रहेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज