Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुद्धभुमी नगरपालिकाकाको राष्ट्रपति रनिङ शील्ड माबि ईमिलियालाई

मेयर कपको उपाधि वडा नम्बर ९ लाई

Author Avatar साझा न्यूज 9th January 2023 , 8:07 PM
बुद्धभुमी नगरपालिकाकाको राष्ट्रपति रनिङ शील्ड माबि ईमिलियालाई

कपिलवस्तु २५ पुस
कपिलवस्तुको बुद्धभुमी नगरपालिकाको यस बर्षको राष्ट्रपति रनिङ शील्ड माबि ईमिलिया र मेयर कप फुटवलको उपाधि वडा नम्बर ९ ले जितेको छ । माबि ईमिलिया समेत वडा नम्बर ९ मै पर्छ । उपाधिसंगै माबि ईमिलियाले १५ हजार नगद सहीत शिल्ड र प्रमाण पत्र हात परेको छ । यस्तै मेयर कप उचालेको वडा नम्बर ९ ले कप सहीत नगद ३० हजार पाएको छ । यस्तै रनिङ शील्डमा दोश्रो स्थान भएको जन कल्याण माबि बकुलीपुरले १० हजार र तेश्रो भएको सिद्धार्थ स्मारक माबि भेलाईले नगद ८ हजार पाएको छ ।
यस्तै मेयरमा दोश्रो भएको वडा नम्बर ३ ले नगद २० हजार र तेश्रो भएको वडा नम्बर १ ले १० हजार पाएको छ । बिजयी भएका खेलाडीलाई शील्ड कप, मेडल, प्रमाण पत्र सहीत नगद मेयर केशव कुमार श्रेष्ठले हस्तान्तरण गरेका थिए । यस्तै मेयर कप छात्रा सय मिटरको दौडमा आधारभुत बिद्यालय बक्डरियाकी रेजिना थारु प्रथम, कपिलवस्तु राष्ट्रिय माबिकी करिश्मा कुर्मी द्धितीय र नेरामाबि चौरीकी अन्जली थारु तृतीय भए ।
यस्तै मेयर कप सय मिटर दौड छात्र तर्फ आर्दश बोडिङ स्कुलका बिनोद थारु प्रथम, सिद्धार्थ स्मारक माबिका सुभाष थारु द्धितीय र सोसल बोडिङ स्कुलका सचिन कलवार तृतीय भए । मेयर कप २ सय मिटर दौड छात्रा तर्फ कपिलवस्तु राष्ट्रिय माबिकी करिश्मा कुर्मी प्रथम, नेरामाबिकी अन्जली थारु द्धितीय आर्दश आधारभुत बिद्यालयकी रेजिना थारु तृतीय भए । मेयर कप २ सय मिटर छात्र तर्फ आर्दश बोडिङ स्कुलका बिनोद थारु प्रथम, सिद्धार्थ स्मारक माबिका अनिश थारु द्धितीय र माबि महुवा बाबाका पप्पुगोडिया तृतीय भए ।
कक्षा १ देखि ८ सम्मको लङ जम्प छात्रा तर्फ आर्दश बिद्यालयकी रेजिना थारु प्रथम जन कल्याण माबिकी ईन्द्रमति यादव द्धितीय र कपिलवस्तु माबिकी मनिता खरबिन्द तृतीय भए । यस्तै छात्र तर्फ माबि निमडाडाका सुखराम थारु प्रथम, माबि ईमिलियाका बिराज सुनार द्धितीय र माबि महुवा बाबाका कैलाश कुर्मी तृतीय भए ।
उशु तर्फ पनि बिभिन्न बिद्याका बिजयी खेलाडीलाई पुरस्कृत गरिएको थियो । पुरस्कार बितरण समारोहमा नगरपालिका उप सचिव लिल बहादुर राउत , शिक्षा शाखाका कृष्ण प्रसाद भट्टराई लगायतको सहभागीता थियो । प्रतियोगीता पुस १९ देखि पुस २४ सम्म चलेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

फोन नम्बर नदिँदा महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

कैदमा रहेकी इरानी नोबेल शान्ति पुरस्कार विजेता नरगेस जीवन–मृत्युसँग संघर्ष गर्दै

भर्खरै प्रकाशित

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

वैभव सुर्यवंशीलाई खेलाएर बालश्रम शोषण गरेको भन्दै राजस्थान रोयल्सविरुद्ध मुद्दा

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

फोन नम्बर नदिँदा महिलामाथि अश्लील हर्कत गर्ने युवक पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज