Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राष्ट्रिय माविको सार्वजनिक सुनुवाइ सम्पन्न

Author Avatar साझा न्यूज 10th January 2023 , 7:15 PM
राष्ट्रिय माविको सार्वजनिक सुनुवाइ सम्पन्न

कपिलवस्तु पुस २६ ,
कपिलवस्तुको चन्द्रौटामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ । इभेन्ट परियोजना अन्तरगत सन्चालन भएको कार्यक्रमको बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो ।
व्यावसायिक शिक्षा तालिम अभिबृद्धी परियोजना दोस्रो अन्रगत गुणस्तर सुधार अनुदान कार्य सम्पन्न प्रतिवेदन अनुसार सार्वजनिक सुनुवाइ आयोजना गरिएको विद्यालयका प्रधानाध्यपक बलदेव लमिक्षानेले बताउनुभयो ।
विद्यालयले बार्षिक रुपमा सुचारु गरेको कार्यक्रमको बारेमा कार्यक्रममा सहभागीहरुेले जिज्ञासा राख्नुभएको थियो । विद्यालयले सिसिटीभी, बोर्ड, क्यामेरा, अवलोकन भम्रण, इलेक्ट्रोनिक सामाग्री खरिद, लगायतको बारेमा पारदर्शिता कायम गर्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको थियो ।
सार्जजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले नगरले निशुःल्क शिक्षाका लागि पहल गरेको बताउनुभयो । विद्यालयको सार्वजनिक सुनुवाई हुनु सकारात्मक पक्ष भएको नगर प्रमुख थापाको भनाई रहेको थियो ।
कार्यक्रममा शिवराज नगरपालिका पुर्व मेयर नेत्रराज अधिकारीले विद्यालयलाई नमुनाको रुपमा विकासित गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुमकान्त खनालले विद्यालयमा शैक्षिक गुणस्तरलाई सुधार गर्ने अघी बढेको बताउनुभयो । विद्यालयको भौतिक पुर्वाधार निर्माण लगायतमा स्थानियको सहयोग आवश्यक रहेको बताउनुभयो ।
सो कार्यक्रममा नेपाली कांग्रेस शिवराज नगर सभापती मधु सुदन पोख्रेल, माओवादी केन्द्रका नगर उपाध्यक्ष चिन्ता परियार, जनमत पार्टीका नगर अध्यक्ष बालजी यादव, लोसपाका नगर अध्यक्ष राम नेवास मौर्या, व्यापार सघंका अध्यक्ष महादेव पोख्रेल, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक र विद्यार्थीको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज