Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आर्या बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारण सभा

Author Avatar साझा न्यूज 12th January 2023 , 12:12 PM
आर्या बचत तथा ऋण सहकारीको १४ औं वार्षिक साधारण सभा

साझा न्यूज । तौलिहवा
आर्या बचत तथा ऋण सहकारी संस्था लिमिटेड तौलिहवाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा तौलिहवा स्थित शंकर होटलमा सम्पन्न भएको हो । दिप प्रज्वालन गरेर कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले सहकारीले समाजिक सशक्तिकरणमा समेत लागनी गर्नु पर्ने बताउनुभयो । उहाँले जनताको बचत सुरक्षित गरी सहकारीले सामाजिक उत्थानका लागि काम गर्नु पर्ने बताउनुभयो ।
संस्थाले निरन्तर सेवाग्राही तथा सदस्यहरुको विश्वास जित्दै अगाडी बढेको कपिलबस्तु नगरपालिका ३ नं. वडाका वडाध्यक्ष प्रकाश गैरेले बताउनुभयो । आर्थिक अवस्था कमजोर भएका गरिव विपन्न परिवारको आफ्नो अंशको केही कमाई भएपनि बचत गराउनु नै संस्थाको मुख्य उद्देश्य रहेको संस्थाका अध्यक्ष प्रकाश घिमिरेले बताउनुभयो । आर्थिक अवस्था कमजोर रहेको, गरिब, विपन्न तथा पिछडिएका परिवारवबाट बचत गराउने र ती परिवार तथा समुदायलाई व्यापार व्यवसायमा पहुच पु¥याउनका लागिसंस्थाले काम गरिरहेको उहाँले बताउनुभयो । कार्यक्रममा सचिव कृष्ण मोहन शुक्लाले गत आर्थिक बर्ष२०७८।०७९ को वार्षिक प्रतिबेदन प्रस्तुत गर्नु गरेका थिए ।
यस संस्थामा आर्थिक वर्ष ०७८÷०७९ को तथ्याङ्क कुल २ हजार २ सय ७३ जना बचतकर्ता रहेका छन् । जसमध्ये ६ वटा संस्थागत बचत गर्ने संस्था रहेको छ । संस्थाले लगभग ३ करोड बढी ऋण लगानी रहेका छ । कर्जा तिर्नबाट टाढा भाग्नेलाई सम्पर्कमा ल्याउने र जसरी भएपनि कर्जा असुल गर्ने संस्थाका प्रबन्धक शुभम् श्रेष्ठले बताउनुभयो । कार्यक्रममा संस्थाका पदाधिकारी, बचत कर्ता, शेयरधनी लगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १३ अर्ब ६८ करोड मौज्दात

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

मन्दिरमा सुन चोर्ने छ जना भारतीय महिला पक्राउ

भर्खरै प्रकाशित

स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

जापानसँग भिड्दै नेपाल, एसियाली खेलकुदमा महिला भलिबल टोलीको आज परीक्षा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज