Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

तिलौराकोट साझेदारीमा पुनः पाण्डेय


तिलौराकोट साझेदारीमा पुनः पाण्डेय

नेपालमै पहिलो पटक वैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना अनुसार कार्य गरेको तिलौराकोट साझेदारी वन व्यवस्थापन समुहको अध्यक्षमा जय प्रकाश पाण्डेय निर्वाचित भएका छन । सातौं साधारणसभा तथा अधिबेशनमा कुल १ सय ८१ मत खसेकोमा १ सय ८ मत पाउदै पाण्डेय अध्यक्षमा निर्वाचित भएका हुन ।

त्यसै गरि अध्यक्षका प्रतिश्पर्धिहरु रामअचल यादवले ४३ र बसन्त गिरीले २३ मत पाएका थिए । त्यसै गरि उपाध्यक्षमा ६५ प्राप्त गरि तारावती चौधरी निर्वाचित भएकी छन उनका प्रतिश्पर्धि गिता कुमारी श्रीवास्तवले ३९ मत, रोशनी चौधरीले २२ मत, मिना सिंह चौधरीले २१ मत, सुनरिया थारुले १७ मत र धुपम मिश्रले १२ मत प्राप्त गरे ।

त्यसै गरि २८ सदस्यिय जनप्रतिनिधी तर्फबाट उपाध्यक्षमा मोहम्मद जाहिद खाँ निर्वाचित भएका छन । मुल समितिमा वडा जनप्रतिनिधीबाट सरिता त्रिपाठी, हृदयराम यादव र चन्द्र प्रकाश दुवे निर्वाचित भए । वडा प्रतिनिधीबाट मुल समिति सदस्यमा कपिलवस्तु नगरपालिकाका १२ वडाहरुका रिना लोध, हरिराम यादव, बलराम प्रसाद तिवारी, अल्ताफ हुसेन मुसलमान, बिनय कुमार चौधरी, जुबेर अहमद खाँ, दिप कुमार चौधरी, जयप्रकाश पाण्डेय, मधुसुदन भट्टराई, गोबिन्द अहिर, शोहरता पासी र गोबद्र्धन प्रसाद तेली निर्वाचित भएका थिए ।

यशोधरा गाउँपालिकाको ८ वडाबाट क्रमश स् मोहम्मद खलिल मुसलमान, नेजाम अहमद, रामचन्द्र पाण्डेय, चन्द्रहरी चौधरी, ईलियास खाँ, बृजबिन्द कुमार जयसवाल, हरिश्चन्द्र पाठक र जुगुरा तेली, बाणगंगा नगरपालिकाका ३ वटा वडाबाट ज्ञान बहादुर कार्की, सन्तोष प्रताप राणा र भिम बहादुर थापा मुल समितीका लागी निर्वाचित भए । त्यसै गरि मायादेवी गाउँपालिकाका ३ वडाबाट रिखेश्वर प्रसाद बरई, राजु यादव र शारदा प्रसाद पाण्डेय तथा बुद्धभुमीको २ वडाबाट मोहन पाण्डे र सहाबुद्दिन मुसलमान निर्वाचित भएको निर्वाचन समिती संयोजक प्रेमीलाल प्रसाद साहले जानकारी दिए ।

यस अघि तौलिहवामामा सम्पन्न साधारणसभा साझेदारी वनका संयोजक जय प्रकाश पाण्डेय र डिभिजन वन अधिकृत बिजयराज सुवेदीले प्रदेश सरकारले जारी गरेको वन सम्बर्धन प्रणालीमा आधारित वन व्यवस्थापनको निती अनुसारको कार्यक्रम अगाडी बढाउन अधिबेशन र साधारणसभाले सहयोग गर्ने बिचार व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको  मतदान‍ कार्य जारी

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको मतदान‍ कार्य जारी

हिंसात्मक बाटोमा विप्लव, आपराधिक समूहविरुद्ध आक्रामक हुने प्रहरीको भनाई

विप्लव नेतृत्वको पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

गण्डकपीडितले  १४ वर्ष बितिसक्दासमेत क्षतिपूर्ति रकम पाएनन्

गण्डकपीडितले १४ वर्ष बितिसक्दासमेत क्षतिपूर्ति रकम पाएनन्

बौद्ध सम्प्रदायको चासोलाई कोषले सधै स्वागत गर्छ : लुम्बिनी विकास कोष

बौद्ध सम्प्रदायको चासोलाई कोषले सधै स्वागत गर्छ : लुम्बिनी विकास कोष

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको  मतदान‍ कार्य जारी

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको मतदान‍ कार्य जारी

हिंसात्मक बाटोमा विप्लव, आपराधिक समूहविरुद्ध आक्रामक हुने प्रहरीको भनाई

विप्लव नेतृत्वको पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि