Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ऐतिहासिक र बुद्धनगरीको विकासमा कुनै कसर छोडिन्न ः नगर प्रमुख पौडल


ऐतिहासिक र बुद्धनगरीको विकासमा कुनै कसर छोडिन्न ः नगर प्रमुख पौडल

कपिलवस्तु २९ पुस
कपिलवस्त नगरपालिकाका मेयर सुदीप पौडेलले ऐतिहासिक र बुद्धनगरी कपिलवस्तु नगरपालिकाको विकासमा कुनै कसर नछाडिने प्रतिबद्धता ब्यक्त गरेका छन । नगरपालिको १२ औ नगर सभा तथा हिउदे अधिबेशनमा सम्बोधन गर्दै उनले आगामी ५ बर्ष भित्र नगरको मुहार फेरिने गरी विकास गरिने बताए ।
उनले हुलाकी बाटो निर्माण संपन्न भए पनि लाईटिङको ब्यवस्था नहुदा समस्या आएको भन्दै नगरको सुन्दरीकरणकाला िपनि जमुहार देखि छोटकी तौलिहवा सम्म हुलाकी सडक आयोजनाको सहयोगमा लाईटिङको ब्यवस्था हुने बताए । यसकालागि हुलाकी सडकले करिब ढाई करोडको टेन्डर जारी गरेको छ ।


यस्तै नगर भित्र रहेको बिद्यतु पोलको लाईटको समेत ब्यवस्थापन गरिने तथा कृषि कार्यालय देखि महिता सम्मको बाटो समेत अबको केही दिनमा निर्माण सुरु ह्ुने बताए । अहिले चपरतल्लामा भएको छाडा चौपायको अस्थायी ब्यवस्थापनलाई पालिकाहरुको संयुक्त प्रयासले बुद्धभुमीको गब्दाहवामा स्थायी ब्यवस्थापन गरिने बताए । पोखरी संरक्षणमा ६० लाख, र पोखरीको पर्यटकीय विकासकालागि नगर बिकास बार्डसंग सहकार्य गर्ने तथा पहिलो चरणमा चार वटा पोखरीको विकास गरिने उनले बताए ।


बिद्यालयहरुको भौतिक अवस्था नाजुक रहेको भन्दै बिद्यालयको भौतिक विकासकालागि एक करोड बजेट बिनियोजन गरिएको उनले बताए । सभाले कपिलवस्तु नगरपालिकाको बिनियोजन ऐन २०७९ सर्वसम्मतले पारित गरेको छ । सो ऐन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले पेस गरेका थिए । सभाले चालु आर्थिक बर्षको निमित्त संचित कोषबाट खचै हुने ९ करोड ६८ लाख ५० हजार रकम समेत खर्च गर्ने अधिकार दिएको छ । यस्तै थप तथा संशोधन भएका ४८ योजनाहरु समेत चालु आर्थिक बर्षमा संपन्न गरिने छ । सभामा उप मेयर सुनिता गुप्ता, वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे सभा सदस्य शोहरत तेलीले बिभिन्न सुझावहरु दिएका थिए ।

कार्यक्रममा कपिलबस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष मोहम्मद जाहित खाँ, वडा नं. २ कावडाध्यक्ष अशोक कुमार गुप्ता, वडा नं. ३ कावडाध्यक्ष प्रकाश गैरे, वडानं. ४ का वडाध्यक्ष रविन्द्र प्रताप तिवारी, वडा नं. ५ का वडाध्यक्ष दिरेप चौधरी, वडा नं. ६ का वडाध्यक्ष रामजित कुर्मी, वडा नं.७ कावडाध्यक्ष इन्द्रमणि चौधरी , वडा नं. ८ का वडाध्यक्ष शिव कुमार पाण्डेय, वडा नं. ९ का वडाध्यक्ष दिपक गुरुंग, वडा नं. १० का वडाध्यक्ष मोहन लाल शर्मा, वडा नं. ११ का वडाध्यक्ष राम गोपाल यादव, वडा नं. १२ का वडाध्यक्ष इन्सान अलि लगायत कार्यपालिका सदस्य एवम् कर्मचारीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

ओझेलमा कपिलवस्तु संग्रहालय

ओझेलमा कपिलवस्तु संग्रहालय

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मृत्युपश्चात शरीरका सबै अंग दान गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डलाई

भर्खरै प्रकाशित

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

बुद्धकालीन मुर्ति सम्बन्धी २ महिने सिपमुलक तालिम

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

ओझेलमा कपिलवस्तु संग्रहालय

ओझेलमा कपिलवस्तु संग्रहालय

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट तिन सय बढी सुत्केरीले लिए सेवा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि